भोजपुर, २० माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा वन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका –९ किमालुङ्गबाट ६३ वर्षिय जगधन राईलाई भरुवा वन्दुक सहित नियन्त्रणमा लिएको हो । राईको घरमा वन्दुक छ, भन्ने सुचनाको आधारमा खोजी गर्दा लोड गरी राखेको थान भरुवा वन्दुक फेला परेकोले...
समाचार
-
-
भोजपुरको तुङ्गेछामा युवतीले गरिन् ‘आत्माहत्या’
भोजपुर, २० माघ । भोजपुरको षडानन्द नगरपालिका– ८ तुङ्गेछामा एक जनाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार राती ८ वजे स्थानिय तारा खत्रीको घरमा डेरागरी वस्ने मुकुन्द वहादुर श्रेष्ठको श्रीमती २३ वार्षिय शुस्मा राई श्रेष्ठले सोही घरमा सलको पासो लगाई झुण्डीएर आत्माहत्या गरेको प्रहरीको भनाई छ । आत्माहत्याको...
-
शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैतमा हुने
भक्तपुर २० माघ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र शिक्षक लाइसेन्स को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझउन सकिने आ...
-
यस्तो छ, नयाँ मर्यादाक्रम….
काठमाडौं, १९ माघ । गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। यस्तो छ नयाँ मर्यादाक्रम १) राष्ट्रपति २) उपराष्ट्रपति ३) प्रधानमन्त्री ४) प्रधानन...
-
घोडेटारमा नेपाल टेलिकमको टावरमा विद्युत जडान नहुँदा समस्या, किन जडान भएन विद्युत ?
भोजपुर, १९ माघ । भोजपुरको घोडेटारमा रहेको नेपाल टेलिकमको टावरले प्रभावकारी ढंगले काम नगरेको स्थानियले गुनासो गरेका छन् । टावरमा सोलार प्रणाली मात्र जडान गरिएको कारण वादल लागेको समयमा सेवा प्रवाहमा समस्या भएको हो । सो स्थानमा विद्युत विस्तार गरिएको भए पनि विद्युत जडान नगरिदा सेवा प्रवाहमा समस्या भएको स्थानियको भनाई छ ।...
-
भोजपुरको आम्तेकमा २८ घरमा वल्यो विजुली…
भोजपुर, १९ माघ । भोजपुर नगरपालिका ११ आम्तेक मुक्चीमालाको २८ घरमा विद्युत विस्तार गरिएको छ । शुक्रवार केन्द्रिय विद्युत लाइन ग्रामिण क्षेत्र विस्तार योजनाको उद्घाटन गरि संगै विद्युत वल्न शुरु भएको हो । विस्तार योजनाको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुधन किरातीले उद्घाटन गरेका हुन् । उद्घा...
-
खोटाङ्गमा आएर यस्तो भने शेरधनले …
खोटाङ्ग १९ माघ । नेकपा एमालेका नेता शेरधन राईले तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने बताएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ‘ला ज्लायो वाङथोप गुम्बा’को शुक्रबार शिलान्यास गर्दै एमाले पोलिटव्यूरो सदस्य राईले तीन वटै सरकार पाएपछि देश स्वर...
-
अपडेट-वास्तिममा भएको आगलागीमा ३ लाखको क्षति
भोजपुर, १९ माघ । भोजपुरको पौवादुङमा गाउँपालिका – ४ वास्तिममा आगोलागी हुँदा एक घर जलेर नस्ट भएको छ । विहिवार साँझ ६ बजे तिर आगलागी लागि हुँदा तेजिन्द्र पौडेलको ढुङगा र माटोले बनेका तिन तले घर जलेर नस्ट भएको स्थानियको भनाई छ । आगलागीबाट ३ लाखको क्षति भएको प्रहरी जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।  ...
-
भैरवनाथ गणभित्र बम विस्फोट…
काठमाडौं ,१९ माघ । काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ । विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ । तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।...
-
भोजपुरको दिङ्लामा पूर्वाञ्चल स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु…
भोजपुर,१९ माघ । भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहिबार उद्घाटन भएको खेलमा पुर्वञ्चलका विभिन्न ८ जिल्लाका महिला र पुरुष गरी ८० खेलाडीहरु सहभागी छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा २० देखि ७५ केजी तौलका विभिन्न १० तौल समूहका खेलाडीहरुले प्रत...











