• डिभिजन वन कार्यालयद्धारा कबुलियती वन समूहलाई १८ हजार ९२३ फलफूलका बिरुवा वितरण

    भोजपुर, २२ असार । डिभिजन वन कार्यालय भोजपुरले गरीबीको रेखामुनि रहेका कबुलियती वन उपभोक्ता समूहका सदस्यहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले भोजपुरका १६ वटा कबुलियती वन समूहलाई १८ हजार ९२३ वटा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण गरेको छ। संघीय सरकारको सशर्त अनुदान तथा प्रदेश वन विकास तथा जडीबुटी प्रवर्द्धन कार्यक...

  • उद्यममा जोड्न डिभिजन वन कार्यालयद्धारा वृक्षारोपण तथा किसानलाई फलफूलका विरुवा वितरण

    भोजपुर, १५ असार । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न भोजपुरमा साढे आठ हजार बढी विरुवा वितरण गरिएको छ । यहाँका किसानहरुलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका विरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय ...

  • मुन्दुम पदमार्गका विषेशतालाई राष्ट्रिय चित्रकारले ‘उतारे तस्बिरमा’

    भोजपुर ७ जेठ । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गका विषेशतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवद्र्धनको लागि आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारहरुले यहाँका विषेशतालाई चित्रमा उतारेका हुन् । चित्रकारहरुले यहाँको पर्यटकीय क्षेत...

  • मुन्दम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा ‘राष्ट्रिय चित्रकला कार्याशाला’ शरु

    भोजपुर, ५ जेठ । मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न भोजपरको पर्यटकीय स्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’ २०८२ शुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला सँस्कतिलाई चित्रमा उर्तानको लागि तीन दिने चित्रकला कार्याशाला सञ्चालन गरिएको हो । कार्याशालामा २...

  • भाेजपुरकाे पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण गरिँदै

    भोजपुर, ५ चैत । भोजपुरको पश्चिमी क्षेत्रमा पर्ने टेम्केमैयुङ ९ लेखर्कको पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण थालिएको छ । किराँत संस्कार सस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्धेश्यले यहाँ साँस्कृति भवन निर्माण थालिएको हो । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त रुं ८० लाख लागतमा यह...

  • मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

    भोजपुर, १२ असार (रासस) । नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा  रु. एक करोड ९० लाख बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँ...

  • चिया खेतीमा रमाएका भोजपुरका युवा व्यावसायी रन्जित

    भोजपुर, ११ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ का ३५ वर्षिय रन्जित गिरीको समय चिया हेरचाह र टिपिएको चियाको प्रशोधनमा वित्ने गरेको छ । व्यावसायी गिरीले आफ्नो ८० रोपनी क्षेत्रमा चिया विस्तार गर्नु भएको छ । युवा व्यवासायी गिरी भोजपुरमा चियाको क्षेत्रमा एक उदाहरणीय व्यवसायी बन्नु भएको छ । विगतमा हातको सहायताले चियाको ...

  • प्रसिद्ध धार्मिक स्थल नागछाँगाको प्रर्वद्धन गर्न मेला लगाइदै

    भोजपुर, २ भदौ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटयिक स्थल नागछाँगाको प्रवद्र्धनको लागि मेला लगाइने भएको छ । प्रयाप्त प्रचार प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवद्र्धन गर्नको लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स...

  • साल्पासिलिछोमा सार्वजनिक कार्यक्रममा आयतित खादा र ब्याचको प्रयोगमा रोक, स्थानीय सामग्रीको प्रयोगमा जोड

    भोजपुर, १ भदौ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारको लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय रुपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै ब...

  • मन्त्री किरातीद्धारा भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

    भोजपुर, २६ साउन । भोजपुर विमान स्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार शिलान्यास गरेका हुन । जिल्लाको एक मात्र विमान स्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुर्दै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्य...