• भोजपुर नगरपालिका ५ बोखिममा चोरी

    भोजपुर ६ साउन । भोजपुर नपा वडा न.- ५ बोखिममा चोरी भएकोछ । वोखिम स्थित स्थानिय हर्कवहादुर प्रधानको घरमा शुक्रवार चोरी भएको हो । साउन ४ गते दिउसो करिव १ः३० बजेको समयमा दराजमा राखेको नगद एक लाख अड्चालिस हजार तीन सय पाँच रुपैया र एक तोला सुन चोरी भएको थियो । पैसा र सुन सहित पाच लाख बराबरको चोरी भएको सामान प्रहरी कार्...

  • मिसन टप कम्प्युटर ट्रेनिङ सेन्टर भोजपुरले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियन सीपमा सहभागी गराउने

    भोजपुर, ८ पौष । सूचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन सीप ७७ ओटै जिल्लामा सञ्चालन हुने भएको छ । पोखराको सृजना चोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो वर्षको जस्तै यस वर्ष पनि माइक्रोसफ्ट अफिस स्पेसलिस्ट ...

  • भोजपुरमा पहिलोपटक तीव्र गतीको ईन्टरनेट सेवा विस्तार

    भोजपुर, २८ पुस । भोजपुरमा पहिलोपटक अप्टिकल फाईबरमार्फत तीव्र गतीको फाईबर टु द होम (एफटिटिएच) अर्थात घरघरमा तीव्र गतीको ईन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । कृति नेट धरानको एफटिटिएच सेवा अन्र्तगत जिल्लाका विभिन्न स्थानमा उक्त तीव्र गतीको ईन्टरनेट सेवा विस्तार गरिएको हो । सदरमुकामस्थित एफटिटिएच सेवा भोजपुर केन्द्रबाट स...

  • ओप्पोद्वारा नयाँ कलर ओएस सेभेन सार्वजनिक

    काठमाडौं,१२ मंसिर । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओप्पोले नयाँ कलर ओएस सेभेन भारतको नयाँदिल्लीमा सार्वजनिक गरेको छ । ओपोले चीनबाहिर एन्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलोपटक हो । ‘विश्वभरका ३० करोड बढी उपभोक्तालाई थप सहज, तीव्र र सुलभ अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएसमा अनुकूलन स...

  • बिरामी बढ्दै : चिकित्सक घट्दै

    गुल्मी, ३ असोज । गुल्मी अस्पताल तम्घासमा बिरामीको संख्या बढ्दै गएको छ । बर्खायाम सकिएको र मौसम परिवर्तन हुने समय भएकाले बिरामीको संख्या बढ्दै गएको हो । तर, दरबन्दीनुसार चिकित्सक नहुँदा उपचारमा भने समस्या परेको छ । गुल्मी अस्पतालमा पछिल्लो दुई महिना अर्थात् साउन र भदौमा कुल ७ हजार ८०३ जना बिरामीले सेवा लिएका छन् । सेवा...

  • चितवनमा करेन्ट लागेर एकको मृत्यु

    भरतपुर, २४ साउन । करेन्ट लागेर एक युवकको चितवनमा मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ का २९ वर्षीय अनिश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको ...

  • भोजपुरमा पहिरोमा ज्यान गुमाउनेका परिवारले प्रति मृतक एक लाख पाउने

    भोजपुर,२३ साउन । भोजपुर जिल्लामा पहिरोमा ज्यान गुमाएका परिवारले प्रति मृतक एक लाख पाउने भएका छन् । वुधबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले प्रति मृतक एक लाख दिने निर्णय गरेको हो । असार २६ गतेबाट परेको अभिरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका मृतक ५ जनाका परिवारलाई एक/एक लाख रुपैंया उपलबध गराउने निर्णय ...

  • घरमा श्रीमती बाहिर प्रेम : प्रेमिकासंगै युवकले गरे आत्महत्या

    भक्तपुर,१४ साउन । भक्तपुरको बोडेमा एक जोडीले आत्महत्या गरेका छन् । आत्महत्याको कारण सुन्दा पनि अचम्म लाग्ने छ । घरमा श्रीमती र २ बर्षकी छोरी भएका युवाको अर्की केटीसँग प्रेम सम्वन्ध दुवैको लागि मृत्युको कारण बन्न पुगेको छ । बोडेमा कोठा गरी बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जीवन र रामेछाप जिल्लाका बेथान घर...

  • दर्ता नभएका मोबाइल लक हुने

    नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। भन्सार छली गरेर आउने मोबाइल तथा देशभित्र हुने दुरूपयोग रोक्न भन्दै प्राधिकरणले उक्त सिस्टम ल्याउन लागेको जनाएको छ। मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको हो।...

  • भोजपुरमा उभौलीको रौनक हेर्नुस : भिडियो

    भोजपुर, १८ जेठ । भोजपुरमा धुमधामका साथ साकेला नाचेर किरात समुदायले उभौली साकेला पर्व शनिबार मनाएका छन् । किरात राईहरुको बाहुल्य रहेको भोजपुरमा उँभौली साकेन्वा स्थानीय टुँडिखेलमा धुमधामका साथ मनाइएको हो । किरात राईहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाँच्दै, किराती जिवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै साकेन्केला मनाएका...