• भोजपुरमा ३९० घण्टे मोवाइल मर्मत तालिम शुरु

    भोजपुर, २८ वैसाख । भोजपुर सदरमुकाममा दुई महिने आधार भुत मोवाइल मर्मत तालिम सुरु भएको छ । जिल्ला युवा समितिको कार्यालय भोजपुरको आयोजनामा भएको तालिममा १० जना युवाहरुको सहभागीता रहेको छ । युवा सीप विकास तालिम कार्यक्रम अन्र्तगत गरीएको तालिमको प्रशिक्षक न्यु टक्सार इलेक्ट्रोनिक्स भोजपुरका सञ्चालक योगेश उदास गरिहेका छन् ।...

  • भोजपुरमा एक समाजसेवीद्धारा ३० लाख मुल्यको जग्गा दान ..

    भोजपुर, २७ वैसाख । जिल्लाको पौवादुङ्मा गाउँपालिकालाई एक समाजसेवीले निशुल्क जग्गा दान गरेका छन् । स्थानिय हर्कराज राईले गाउँपालिकामा खेल मैदान निर्माणको लागि ३० लाख मुल्य वरावरको ४ रोपनी ५ आना जग्गा निशुल्क दिएका हुन् । गाउँपालिकामा खेल मैदान निर्माण पश्चात खेल क्षेत्रको विकासमा सहयोग पुगोस् भन्ने उद्धेश्यले जग्गा ...

  • फेसबुकलाई लिएर जुकरबर्ग नै अन्योलमा !

    काठमाडौं, २९ चैत्र, । फेसबुकका सीईओ मार्क जुकरबर्ग गएको सोमबार र मंगलबार अमेरिकन कंग्रेस सिनेटमा सुनुवाइका लागि पुगे । जहाँ फेसबुमाथि लागेको आरोपलाई लिएर उनको कडा आलोचना भयो । सुनुवाईको बेला गम्भीर देखिएका उनले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी ...

  • नयाँ वर्षमा नेपाल टेलिकमको यस्तो छ अफर !!

    काठमाडौं, ३० चैत्र । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ ।यो अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । अफरमा ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएमरसिडिएमए नाइट डाटा प्याक, एडिएसए...

  • भोजपुरका ११ विद्यालयमा ई–लाइब्रेरी जडान कार्य शुरु

    भोजपुर ५ चैत्र । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढि गाउँपालिकाका ९ वटा सामुायिक विद्यालयमा, इलेक्ट्रिक पुस्ताकालयको जडान कार्य शुरु गरीएको छ । त्यस्तै भोजपुर नगरपालिका ४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय र ट्याम्के मैयुङ गाउँपािलका ९ लेखर्कमा रहेको सिंहदेवि माध्यमिक विद्यालयमा पनि इलेक्ट्रिक पुस्ताकालयको ...

  • इन्स्टाग्राममा भ्वाइस तथा भिडियो कलिंग फिचर

    फोटो तथा भिडियो शेयरिंग एप इन्स्टाग्राममा निकट भविष्यमा भ्वाइस तथा भिडियो कलिङ फिचर उपलब्ध हुनेछ । स्न्यापच्याटलाई माथ दिनका लागि फेसबुकले इन्स्टाग्राममा यस्तो फिचर थप गर्ने योजना बनाएको हो । इन्स्टाग्रामको एपिके भर्सनमा कल तथा भिडियो कलको फिचर्स देखिएको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले अहिलेसम्म यस विषयमा भ...

  • अब मन्त्रालयको संख्या १८ (सूचीसहित)

    काठमाडौं,  ११ फागुन  । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहने निर्णय गरेको छ । यसअघि सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हु...

  • यस्तो हुनेछ , एप्पलको नयाँ फोन !!

    १७ माघ । सन् २०१८ मा एप्पलले नयाँ तीन किसिमको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अब रिलिज हुने आइफोन अहिलेसम्मकै सबैभन्दा प्रभावकारी हुने जानकारी दिइएको छ । प्राप्त जानकारी अनुसार यो फोन ६।१ इन्चको एलसिडी डिस्प्ले भएको हुन्छ । यसमा थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयत...

  • संखुवासभा जिल्लामा पहिलोपटक विद्युतिय पुस्तकालय स्थापना

    संखुवासभा ७, माघ । जिल्लामा पहिलो पटक दुई विद्यालयमा विद्युतिय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ । मनराम फाउन्डेसनको सहयोगमा आइतबार हिमालय मावि खाँदबारी र महेन्द्र मा बि मानेभञ्ज्याङमा सो पुस्तकालयको स्थापना गरिएको हो । ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारम...

  • विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने ५ कम्पनी

    विश्वमा अहिले यस्ता मानिसहरु निकै कम होलान् जसले स्मार्टफोन प्रयोग गर्दैनन् । अपवादबाहेक स्मार्टफोन आज विश्वका अधिकांश मानिसहरुका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । प्रविधिको विकास सँगसँगै मोबाइल फोन अब फोन मात्र रहेन, स्मार्टफोन बनेको छ । यस्तोमा स्मार्टफोन कम्पनीहरुले चम्किलो व्यापार गरिरहेका छन् र अर्बौँ कमाई ...