• यस्तो कार, जसलाई ट्राफिक जामले रोक्दैन

    आफू चढेको गाडि जाममा फसेको बेला तपाइँ हामीले कल्पना गर्छौँ कि यदि यो गाडी जमिनबाट माथि उठेर फुत्त जामभन्दा अघि पुग्यो भने कत्ति मज्जा हुने थियो । त्यो कल्पना मनभित्रै राखेर हामी जाम खुल्ने आशामा गाडिभित्रै झोक्राइरहन्छौँ । तर अबचाहिँ त्यस्तो कल्पना पनि यथार्थ बन्दैछ । अमेरिकामा एउटा यस्तो गाडी बनाइएको छ जसलार्इ ज...

  • अब फेसबुकमा उल्लेख्य परिर्वतन हुदै, के के हुदैछ परिवर्तन

    नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् । फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त...

  • वैज्ञानिकले बनाए यस्तो रोबोट, जसले कसरत गर्दा पसिना निकाल्छ

    वैज्ञानिकहरुले एउटा यस्तो मानवजस्तै रोबोट अर्थात् ह्युमनोइड रोबोट तयार पारेका छन् , जसले मानिसले जस्तै पुसअप, सिट अपलगायतका व्यायाम गर्न सक्दछ । अझ सबैभन्दा रोचक कुरा त के भने यो रोबोटको शरीरबाट व्यायाम गर्दा मानिसको शरीरबाट जस्तै गरी पसिना निस्किन्छ । यो रोबोटमा एउटा यस्तो कृत्रिम सिस्टम लगाइएको छ जसका कारण उसको जिउ...

  • उत्तर कोरियाका अनौठा आविष्कार ह्याङ्गओभर नहुने रक्सीदेखि इन्टरनेट मुक्त ट्याबलेटसम्म

    विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ । तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ । स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका बारेमा निकै नै बखान गरिएको हुन्छ, जसको आविष्कार निकै आकर्षक सुनिन्छ । तथापि स्थानीय मिडिय...

  • आइफोन स्लो भएकोमा एप्पलले माग्यो माफी

    पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी मागेको छ । पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हुनसक्ने आशंका समेत गरेका थिए । तर, एप्पलले भनेको छ कि ब्याट्रीको मूल्य कम गरिनेछ । साथै २०१...

  • ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पललाई धक्का

    यो मंगलबार एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट आयो । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको बिक्रि कम हुने अनुमानित तथ्यांक एप्पलले सार्वजनिक गर्न लागेको भन्ने खबर फैलिएसँगै एप्पलको शेयर मूल्यमा गिरावट आएको हो । ताइवानको इकोनोमिक डेली पत्रिकाका अनुसार सन् २०१८ को पहिलो त्रैमासिकमा ३ करोड आइफोन एक्स ...

  • कसरी गर्ने ? स्मार्टफोनमा नम्बर ब्लक !!

    एजेन्सी । प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा दैनिक जीवनका धेरै कामहरुमा यसको प्रयोग बढ्दै गएको छ भने यसले आपसी सम्पर्कमा रहन पनि सजिलो बनाएको छ । चिठीपत्र लेख्ने, कसैलाई फोनकल गर्नका लागि टेलिफोन बुथमा गएर लाइनमा बस्ने भन्ने जस्ता विगतका यथार्थहरु सुन्दैमा अनौठो लाग्दा कुराहरु बनेका छन् । फोनको लागि भए...

  •  धेरैजसो स्मार्टफोन  किन महँगो भइरहेका छन्

    अहिले स्मार्टफोन बजारमा धेरै महँगा फोनको दबदबा छ । फोन कम्पनीहरुले आफ्ना हाइ इण्ड मोडेल अर्थात् महँगा मोडेलका स्मार्टफोनमा जोड दिइरहेका छन् । यस्ता महँगा स्मार्टफोनको बिक्री पनि गज्जब भैरहेको तथ्यांकले देखाउँछ । हालै एप्पलले आफ्नो सबैभन्दा महँगो स्मार्टफोन आइफोन एक्स लञ्च गर्यो । एप्पल मात्र होइन, गुगल, सामसुङ, एचटि...

  • इन्स्टाग्राममा अब साथीसँगै लाइभ गर्न सकिने

    चर्चित फोटोब्लगिङ वेबसाइट तथा एप इन्स्टाग्रामले लाइभ स्ट्रिमिङ फिचर सुरुवात गरेको अझै एकवर्ष पुगिसकेको छैन । यसबीचमा कम्पनीले लाइभ फिचरलाई धेरैपटक अपडेट गरिसकेको छ । गत जुन महिनामा उसले प्रयोगकर्तालाई आफ्नो लाइभ भिडियोपछि शेभ गरेर २४ घन्टाभित्रमा शेयर गर्नसक्ने फिचर उपलब्ध गराएको थियो । र, अहिले फेरि इन्स्टाग्रामले एक ...

  • दुनियाकै पहिलो डलर खर्बपति बन्नेछन् जेफ बेजोस

    बिल गेट्सलाई प्छि पार्दै अमेजनका सिइओ जेफ बेजोस विश्वको एक नम्बर धनी मानिस बनेका छन् । अमेजनको शेयरमा आएको बढोत्तरीसँगै उनको सम्पत्ति ९० अर्ब ६० करोड डलर पुग्यो र उनले ९० अर्ब १० करोडको सम्पत्ति भएका गेट्सलाई दोश्रो स्थानमा धकेल्न सफल भए । बेजोसको सम्पत्ति जुन प्रकारले थपिँदै गएको छ, यसले उनी निकट भविष्यमा विश्वकै पह...