युवराज विष्ट भोजपुर, २३ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ। गाउँपालिकाले राजधानीमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गरेको हो। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र...
प्रदेश समाचार
-
-
डिभिजन वन कार्यालयद्धारा कबुलियती वन समूहलाई १८ हजार ९२३ फलफूलका बिरुवा वितरण
भोजपुर, २२ असार । डिभिजन वन कार्यालय भोजपुरले गरीबीको रेखामुनि रहेका कबुलियती वन उपभोक्ता समूहका सदस्यहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले भोजपुरका १६ वटा कबुलियती वन समूहलाई १८ हजार ९२३ वटा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण गरेको छ। संघीय सरकारको सशर्त अनुदान तथा प्रदेश वन विकास तथा जडीबुटी प्रवर्द्धन कार्यक...
-
टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिक सम्मान प्रदान
भोजपुर, १४ मङ्सिर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो। वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँग...
-
वर्षातले खेतमै सड्न थाल्यो धान, समस्यामा भोजपुरका किसान
युवराज विष्ट भोजपुर, १४ कात्तिक । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ। थन्काउनका लागि काटिएको धान खेतमै कुहिन थालेपछि किसानहरू आर्थिक तथा मानसिक दुवै संकटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । वर्षातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवाद...
-
भूमिहीन समस्या समाधान आयोग खारेजविरुद्ध अखिल नेपाल किसान महासंघ भोजपुरले बुझायो ज्ञापनपत्र
भोजपुर,२९ असोज । अखिल नेपाल किसान महासंघ भोजपुरले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकहित र सामाजिक न्यायका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमाप्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी मार्फत ज्ञापनपत्रपेश गरेको छ। पूर्ववर्ती सरकारले गठन गरेकोभूमि समस्या समाधान आयोगहाल खारेज गरिएक...
-
‘कृषि उपज संकलन केन्द्र’ बनाउन बैकुण्ठेका टोल–टोलमा भवन निर्माण
युवराज विष्ट भोजपुर,६ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ बैकुण्ठेले कृषि संकलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजहरुको संकलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो । वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपजहरु संकलन गरेर बजासम्म लैजाने उद्धेश्यले...
-
भोजपुरमा विविध कार्यक्रमका साथ मनाइयो किरात राई यायोक्खाको ३८औं स्थापना दिवस
भोजपुर, २२ साउन । किरात राई यायोक्खाको ३८ औं स्थापना दिवस भोजपुरमा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राई रहनुभएको थियो। उहाँले किरात राई समुदायको भाषा, संस्कृति, पहिचान र मौलिकताको संरक्षण तथा प्रवर्द्धनमा किरात राई यायोक्खाले खेलेको भूमिकाको प्...
-
भोजपुरमा कोशी प्रदेश स्तरिय ‘योजना बैंक’ निर्माण सुरु
भोजपुर, १६ चैत । भोजपुरमा कोशी प्रदेश स्तरिय आयोजना बैंक निमार्ण कार्य सुरु गरिएको छ । प्रदेश सरकारबाट सञ्चालन हुने योजनाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले योजना बैंक निर्माण सम्वन्धी अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रम मार्फत आगामी बर्ष जिल्लामा सञ्चालन हुँने योजनाहरुको प्रस्ताव गरिएको छ । प्रदेश ...
-
नेपाल बुद्धिजीवी परिषद् भोजपुरको अध्यक्षमा राई निर्वाचित
भोजपुर, १ चैत । नेपाल बुद्धिजीवी परिषद् भोजपुरको अध्यक्षमा उत्तम सिंह राई निर्वाचित हुनु भएको छ । परिषद्को चौथो जिल्ला अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिवेशनबाट परिषद्को उपाध्यक्षमा रिन्जु शेर्पा, सचिव सिरज शर्मा लुईटेल,उपसचिवहरुमा मिना तामाङ, सन्तोष राई र कोषाध्यक्षमा कटक बहादुर विष्ट स...
-
पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्धन कार्यक्रम’ सुरुआत
युवराज विष्ट भोजपुर,२८ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्धन कार्यक्रम’ शुरुआत भएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम शुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा शहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्...
- 1
- 2
- 3
- 4
- Next Page »












