भोजपुर, २५ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोशी प्रदेशका खेलाडीलाई स्वागत तथा सम्मान गरेको छ । पहिलो पटक जिल्लामा सञ्चालन भईरहेको ‘मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’मा सहभागि हुनआएका टिम म्यानेजर, टिम क्याप्टेन खेलाडीलाई गाउँपालिकाले स्वागत तथा सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदानसँगै खेल तथा...
खेलकुद
-
-
भोजपुरमा पहिलो पटक पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु
भोजपुर, २४ चैत । भोजपुरमा पहिलो पटक ‘मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’शुरु भएको छ । भोजपुर नगरपालिका ७ कोदारमा रहेको रंगशालामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका छन् । आज(आइतबार)बाट शुरु भएको प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्च...
-
भोजपुर शिद्धेश्वरका पाँच सय विद्यार्थी र शिक्षक पोसाक वितरण
युवराज विष्ट भोजपुर, २२ चैत । भोजपुर नगरपालिका ४ दावामा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गएिरको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका बाल कक्षादेखी १२ कक्षासम्मका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । विद्यालयको ७७ औँ बार्षिक उत्सव तथा आ...
-
भोजपुरमा चैत २० गतेबाट सातौँ महिला मेयर कप फुटवल प्रतियोगिता हुँदै
भोजपुर, ५ चैत । भोजपुरमा चैत २० गतेबाट सातौँ महिला मेयर कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा चैत २० गतेदेखी २३ गते प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितमा प्रथम हुने टिमले ट्रफी मेडलको साथमा नगद रु. एक लाख ५५५ र द्धितिय हुने टिम नगद...
-
भोजपुरमा खुला वि–डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता शुरु
भोजपुर, ६ फागुन । भोजपुरमा खुला वि–डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरको आयोजनामा प्रतियोगिता शुरु भएको हो । https://youtu.be/wiyri3G1kmI?t=8 प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । राष्ट्रिय युवा नेपाल जिल्ला कमिटी भ...
-
सानोदुम्मामा फागुन १३ देखी तीन दिन विभिन्न प्रतियोगिता सञ्चालन हुँदै
भोजपुर, ५ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका ५ सानोदुम्माको प्रायोजनमा सामुदायिक विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकासको लागि सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा तीन दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । https://youtu.be/VLn3GmpX_ng?si=ROb02tnH2CW6nuV_ फागुन १३ गतेद...
-
दोश्रो पौवादुङमा गोल्ड कपको उपाधी राजगढ झापालाई
भोजपुर, १० माघ । दोश्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ फुटबल क्लव झापाले जितेको छ । आज भएको अन्तिम खेलमा तिवारीभञ्याङ फुटवल क्लवलाई पेटाल्टीमा ४–३ गोल अन्तरले हराउँदै राजगढले उपाधी जितेको हो । जितसँगै राजगढ फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता तिवारी भञ्याङ फुटवल क्लवले नगद...
-
पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक
युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...
-
‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता माघ १ गतेबाट हुने
भोजपुर, १० पुस । भोजपुरमा माघ १ गतेबाट ‘दोश्रो पौवादुङमा गोल्ड कप फुटबल’ प्रतियोगिता हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा यहि माघ १ गतेदेखी ९ गतेसम्म ‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता सञ्चालन हुने भएको हो । रु. तीन लाख राशीको प्रतियोगितामा सम्पूर्ण नगरपालिका, गाउँपालिका, विभागिय टीम र आधिकार...
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
भोजपुर, ९ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ८ खोक्सिकको प्रायोजन तथा साकेन्वा खेलकूद बिकास समितिको आयोजनामा साबिक वडा स्तरिय पुरुष,महिला भलिवल तथा साकेन्वा सिली प्रतियोगीता सुरु भएको हो । बुधवारबाट सुरुभएको खेलको उद्घाटन कोशी प्रदेश सरका...
- 1
- 2
- 3
- …
- 16
- Next Page »