भोजपुर,२४ माघ । भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेश अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार उद्घाटन गर्नु भएको छ । प्रतियोगितामा विभ...
खेलकुद
-
-
प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउरालीलाई
भोजपुर, १० माघ । प्रथम पौवादुङमा गोल्ड कपको उपाधि देउराली फुटबल क्लवले जितेको छ । अन्तिम खेलमा आम्तेक–११, लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधी जितेको हो । जितसँगै देराउराली फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता बन्ने आम्तेक ११ ले नगद रु. दुई लाख मेडल र प्रमाण पत्र पाएको छ । ...
-
टेम्केमैयुङमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
भोजपुर ४ माघ । टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुर...
-
प्रथम पौवादुङमा गोल्ड कप तथा माघिमेला शुरु
प्रथम पौवादुङमा गोल्ड कप तथा माघिमेला शुरु भोजपुर, २ माघ । पौवादुङमा गोल्ड कप र माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबारबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन भईरहेको प्रतियोगितामा पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा ...
-
माघ १ गतेबाट ‘प्रथम पौवादुङमा गोल्ड कप’ हुने
भोजपुर, १८ पुस । भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फ...
-
माघ १ गतेबाट ‘पौवादुङमा गोल्ड कप’ हुने
भोजपुर, १८ पुस । भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फिफा तथ...
-
सानोदुम्मामा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन्न
भोजपुर, २४ असोज । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा वडास्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत १८ गतेबाट शुरु भएको प्रतियोगितामा मंगलबार सम्पन्न भएको हो । वडा न ५ सानोदुम्माको प्रायोजन तथा पौवादुङमा ५ सानोदुम्मा खेलकुद विकास समितिकोे आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला पुरुष तर्फ १७ र वडास्तरिय ...
-
एभनिर क्यामरुनले हात पार्याे भोजपुर गोल्डकपको उपाधि
भोजपुर, १७ चैत। बिहीबार सम्पन्न छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभनिर फुटबल क्लब, क्यामरुनले जितेको छ । उपाधि जित्ने क्रममा एभनिरले आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले हरायो । एभनिरको जितमा खेलको ४२औं मिनटमा न्युगिनीले पहिलो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा टिम्बा टिम्बाले दोस्रो गो...
-
सानोदुम्मामा फुटबल प्रतियोगिता सम्पन्न
भोजपुर, १० कात्तिक । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत ३ गतेबाट शुरु भएको प्रतियोगितामा बुधबार सम्पन्न भएको हो । व्याईज युनाइटेड क्लव सानोदुम्माको आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला तर्फ २७ र वडास्तरिय उमेर समूह तर्फ ६ टिम गरी ३३ टिमको सहभागिता रहेको थियो । वड...
-
भोजपुरको सानोदुम्मामा २१ दिने ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न
भोजपुर, १२ असार । अन्तराष्ट्रिय अल्ट्रा धावक मिरा राईको सम्मानमा स्थापना भएको मिरा राई फाउन्डेसनले खेलक्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सञ्चालन भएको २१ ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालको नाम विश्वमा चिनाउने चेली मिरा जस्तै अन्य खेलाडी उत्पादन गर्ने लक्ष्यले फाउन्डेसनले प्रशिक्षण कार्यक्रम...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 16
- Next Page »










