भोजपुर १२ असोज । आफ्नो जन्मदिनलाई सामाजिक तथा शैक्षिक योगदानसँग जोड्दै समता स्कुल भोजपुरमा नयाँ अभ्यासको थालनी गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले जन्मदिनको अवसरमा विद्यालय परिसरमा उन्नत जातको एभोकाडोको बिरुवा रोप्नुका साथै जन्मदिनमा केक तथा चकलेट बाँड्ने प्रचलन अन्त्य गर्ने घोषणा गर्नुभएको हो। ...
समाचार
-
-
टेम्केमैयुङका अध्यक्ष सरोज बस्नेतद्वारा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
भोजपुर, १२ असोज। भद्र, शालीन र विकासप्रेमी युवा नेताको छवि बनाएका भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउनुका साथै राष्ट्रिय राजनीतिमा यु...
-
किरात राई पत्रकार संघको केन्द्रीय अध्यक्षमा अवतारमान राई
भोजपुर ८ असोज । किरात राई पत्रकार संघको छैटौँ केन्द्रीय महाधिवेशन भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, चखेवामा सम्पन्न भएको छ। महाधिवेशनबाट अवतारमान राईको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षमा विशाल राई र बुद्धि चाम्लिङ राई, महासचिवमा ...
-
नेपाली कांग्रेस पौवादुङमा गाउँपालिका सभापतिमा सन्तोष कोइराला निर्वाचित
भोजपुर, ७ असोज । नेपाली कांग्रेस पौवादुङमा गाउँपालिकाको सभापतिमा सन्तोष कोइराला निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न १५ औँ अधिवेशनबाट कोइराला सभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।अधिवेशनले कोइरालाको नेतृत्वमा १३ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको छ।नवनिर्वाचित सभापति कोइरालाले आगामी दिनमा गाउँपालिकाभित्र प...
-
काङग्रेस रामप्रसादराई गाउँपालिका सभापतिमा घमचन्द्र दाहाल निर्वाचित
भोजपुर, ७ असोज । नेपाली काङग्रेस रामप्रसादराई गाउँपालिकासभापतिमा घमचन्द्र दाहाल निर्वाचित हुनु भएको छ ।बुधबार सम्पन्न १५ औँ अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो।अधिवेशनले उपसभापतिमा हेमन्त राई, महिला उपसभापतिमा प्रतिमा राई र सचिवमा नन्दप्रसाद राई र सह सचिव दिपक चौहान सर्वसम्मत निर्वाचित गरेको छ ।...
-
टेम्केमैयुङ कांग्रेसकाे सभापतिमा हर्कराज राई निर्वाचित
भोजपुर, ७ असोज नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिकाको सभापतिमा हर्कराज राई ‘रुकेश’ सर्वसम्मत चयन हुनुभएको छ। बुधबार सम्पन्न १५औँ अधिवेशनबाट राई सभापतिमा निर्वाचित हुनुभएको हो। अधिवेशनले उपसभापतिमा जमुना राई र इन्द्रकुमार राई, सचिवमा रमेश मुकारुङ तथा सहसचिवमा बुद्धिमान श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै, समितिको...
-
चाडपर्वअघि भोजपुरकाे चखेवा–बाँझे दिक्तेल सडक मर्मत गर्न उपप्रमुख शेर्पाकाेे आग्रह
भोजपुर । चाडपर्व नजिकिएसँगै भोजपुरकाे चखेवा देखि बाँझे दिक्तेल सडक खण्डको जीर्ण सडक तत्काल मर्मतसम्भार गर्न माग गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बाँझे–चखेवासम्मको करिब १० किलोमिटर सडक लामो समयदेखि जीर्ण रहेकाले चाडपर्वअघि नै मर्मत गर्न भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले माग गर्नुभएको हो । उपप...
-
भोजपुरका मासु पसलको छड्के अनुगमन: १७ किलो सडेको माछा नष्ट
युवराज विष्ट भोजपुर, ४ असोज । ठूला चाडबाड नजिकिँदै गर्दा भोजपुर बजारमा मासु तथा माछा पसलहरूको छड्के अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० वटा मासु पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा मापदण्डविपरीत ...
-
राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा जनक नेपाल चयन
भोजपुर, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ। भोजपुर नगरपालिका वडा नं. ६ देउरालीस्थित चन्द्रमा होटलमा आयोजित अधिवेशनले जनक नेपालको अध्यक्षत्वमा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र ...
-
भोटेकोशी बाढीपीडितलाई हतुवागढीद्वारा २४ लाख ५३ हजार सहयोग
युवराज विष्ट भोजपुर, २३ भदौ । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। विपद्को कठिन घडीमा पीडित परिवारको मद्दतका लागि गाउँपालिकाले कुल २४ लाख ५३ हजार ५०४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोष...
- 1
- 2
- 3
- …
- 660
- Next Page »












