• असक्त संरक्षकका कारण घरमै पुगेर ममतालाई नागरिकता वितरण

    युवराज विष्ट भोजपुर,२० असार । भोजपुर नगरपालिका–१, नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो। ममताको पारिवारिक अवस्था जटिल रहेको छ। उनका बुवा लामो समयदे...

  • षडानन्दद्धारा किसानलाई २७३ मिनी टिलरसँगै कृषि औजार वितरण

    युवराज विष्ट भोजपुर, २० असार । भोजपुरको षडानन्द नगरपालिकाले ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना’ अन्तर्गत किसानलाई २७३ वटा मिनि टिलर वितरण गरेको छ । कफि खेतीमा आवद्ध किसान तथा कृषि समुहलाई लक्षित गरेर मिनि टिलर वितरण गरेको हो । कफी खेती कार्यक्रमका लागि संघीय सशर्त विषेश अनुदान...

  • बालश्रममुक्त अभियानमा उत्कृष्ट कार्य : पौवादुङमा गाउँपालिका राष्ट्रियस्तरमै सम्मानित

    युवराज विष्ट भोजपुर, १८ असार । बालश्रम अन्त्य गर्दै बालअधिकार सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बालश्रममुक्त गाउँपालिका घोषणा अभियान अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गरेबापत पौवादुङमा गाउँपालिकालाई राष्ट्रियस्तरमै सम्मान गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा विहिबार आयोजित विशेष समारोहमार्फत मन्त्री र...

  • मुन्दुम पदमार्ग लक्षित तीन दिने हस्पिटालिटी तालिम सञ्चालन

    युवराज विष्ट भोजपुर,१८ असार । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटन प्रवर्धन गर्दै पर्यटकलाई गुणस्तरीय तथा पर्यटकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीन दिने होटल तथा हस्पिटालिटी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ। गाउँपालिकाको पहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय होटल व्यवसायी, होम...

  • पौवादुङमामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

    युवराज विष्ट भोजपुर, १८ असार । भोजपुरको पौवादुङमा गाउँपालिकामा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आठ वटा विद्यालयको  सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत माध्यमिक तथा आधारभूत तहका विद्यार्...

  • बाढीपीडित किसानको सहारा बन्यो वडा : बोखिमका किसानलाई पाइप वितरण

    युवराज विष्ट भोजपुर, १६ असार । भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै निःशुल्क सिंचाइ पाइप वितरण गरिएको छ। गत वैशाख १२ गते आएको अविरल वर्षापछि आएको बाढीले यहाँका विभिन्न सिंचाइ कुलोमा क्षति पु¥याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले पाइप वितरण गरेको हो। बाढीका ...

  • भोजपुरमा गुणस्तरिय काम गर्न भन्दा मरासन्न हुने गरी कुटिए ‘सव–इन्जिनियर’

    भोजपुर, १६ असार । भोजपुरमा विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएका ‘सव–इन्जिनियर’ माथि कार्यस्थलमै सामूहिक रूपमा आक्रमण भएको छ । भोजपुर–मानेभञ्ज्याञ–बैकुण्ठे –बांसिखोरा बालाञखा–रानिटार सडक अन्तरगत (रामप्रसादराई गाउँपालिका–७ ढडुवा–आरीखोला सडक) निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न निर्...

  • पौवादुङमाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    युवराज विष्ट भोजपुर, १६ असार । पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार लाइट जडित से...

  • गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत

    युवराज विष्ट भोजपुर, १५ असार । विद्यार्थीलाई पठनपाठनमा थप प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने वि...

  • वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु

    युवराज विष्ट भोजपुर, १४ असार । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर भोजपुरमा सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ। आइतबारबाट अभियानको औपचारिक थालनी गरिएको हो। पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङ क्षेत्रको सडक आसपास सौन्दर्य वनस्पति रोपेर अभियान सुरु गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ। थालनी कार्यक्...