भोजपुर, १० कार्तिक पहिलो चरणमा आगामी मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा म्यादि प्रहरीको छनौट प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण, शरिरिक तन्दुरुस्ती , लिखित र अन्तरवार्ता मार्फत उनिहरुलाई छनौट गरिएको हो । जिल्ला सुरक्षा समितिले विहीवार राती सम्म...



