टेम्केमैयुङमा ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण

युवराज विष्ट भोजपुर, ३० असोज । ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्न थालेको छ । गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण सुरु गरिएको हो । पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझ...

टेम्केमैयुङमा ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण

युवराज विष्ट भोजपुर, ३० असोज । ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्न थालेको छ । गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितर...

पौवादुङमा पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा

भोजपुर, ३ असार । भोजपुरको पौवादुङमा गाउँपालिकालाई पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो। गाउँपालिकाले स्वास्थ्य शाखाका, महिला स्वास्थ्य स्वयंसेविका, स...

टेम्केमैयुङ गाउँपालिका–५ माअन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

भोजपुर, २७ वैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा अन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँ खेलकुद विकास समिति खावाको आयोजनामा तथा वडा नं. ५ कार्यालय खावाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता वैशाख २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक वडा कार्यालय खावा रहेको छ । प्रतियोगितामा प्रथम हुने टोल...