• टेम्केमैयुङका अध्यक्ष सरोज बस्नेतद्वारा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

    भोजपुर, १२ असोज। भद्र, शालीन र विकासप्रेमी युवा नेताको छवि बनाएका भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउनुका साथै राष्ट्रिय राजनीतिमा यु...

  • नेपाली कांग्रेस पौवादुङमा गाउँपालिका सभापतिमा सन्तोष कोइराला निर्वाचित

    भोजपुर, ७ असोज । नेपाली कांग्रेस पौवादुङमा गाउँपालिकाको सभापतिमा सन्तोष कोइराला निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न १५ औँ अधिवेशनबाट कोइराला सभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।अधिवेशनले कोइरालाको नेतृत्वमा १३ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको छ।नवनिर्वाचित सभापति कोइरालाले आगामी दिनमा गाउँपालिकाभित्र प...

  • काङग्रेस रामप्रसादराई गाउँपालिका सभापतिमा घमचन्द्र दाहाल निर्वाचित

    भोजपुर, ७ असोज । नेपाली काङग्रेस रामप्रसादराई गाउँपालिकासभापतिमा घमचन्द्र दाहाल निर्वाचित हुनु भएको छ ।बुधबार सम्पन्न १५ औँ अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो।अधिवेशनले उपसभापतिमा हेमन्त राई, महिला उपसभापतिमा प्रतिमा राई र सचिवमा नन्दप्रसाद राई र सह सचिव दिपक चौहान सर्वसम्मत निर्वाचित गरेको छ ।...

  • टेम्केमैयुङ कांग्रेसकाे सभापतिमा हर्कराज राई निर्वाचित

    भोजपुर, ७ असोज नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिकाको सभापतिमा हर्कराज राई ‘रुकेश’ सर्वसम्मत चयन हुनुभएको छ। बुधबार सम्पन्न १५औँ अधिवेशनबाट राई सभापतिमा निर्वाचित हुनुभएको हो। अधिवेशनले उपसभापतिमा जमुना राई र इन्द्रकुमार राई, सचिवमा रमेश मुकारुङ तथा सहसचिवमा बुद्धिमान श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै, समितिको...

  • चाडपर्वअघि भोजपुरकाे चखेवा–बाँझे दिक्तेल सडक मर्मत गर्न उपप्रमुख शेर्पाकाेे आग्रह

    भोजपुर । चाडपर्व नजिकिएसँगै भोजपुरकाे चखेवा देखि बाँझे दिक्तेल सडक खण्डको जीर्ण सडक तत्काल मर्मतसम्भार गर्न माग गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बाँझे–चखेवासम्मको करिब १० किलोमिटर सडक लामो समयदेखि जीर्ण रहेकाले चाडपर्वअघि नै मर्मत गर्न भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले माग गर्नुभएको हो । उपप...

  • भोजपुरका मासु पसलको छड्के अनुगमन: १७ किलो सडेको माछा नष्ट

    युवराज विष्ट भोजपुर, ४ असोज । ठूला चाडबाड नजिकिँदै गर्दा भोजपुर बजारमा मासु तथा माछा पसलहरूको छड्के अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० वटा मासु पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा मापदण्डविपरीत ...

  • राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा जनक नेपाल चयन

    भोजपुर, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ। भोजपुर नगरपालिका वडा नं. ६ देउरालीस्थित चन्द्रमा होटलमा आयोजित अधिवेशनले जनक नेपालको अध्यक्षत्वमा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र ...

  • टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

    भोजपुर । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निः शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ। ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निः शुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठे...

  • सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

    युवराज विष्ट भोजपुर, ३ भदौ । भोजपुर बजार क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गे धारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन का...

  • बाँदरको उपद्रोले भोजपुरका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    युवराज विष्ट भोजपुर, २ भदौ । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउनै मुस्किल भएको हो । विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतंक बढेको...