Saturday July 4, 2026  |  
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
  • अर्थ
  • कृषि
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • प्रविधि
  • अन्तराष्ट्रिय

स्थानीय तह

  • टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश

    भोजपुर १० असार । टेम्केमैयुङ गाउँपालिकाको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । गाउँसभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ११ लाख ५५ हजार ८ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।  गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक तथा आर्थिक विधेयक समेत पेश गरिएको छ। गाउँपाल...

  • षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता

    भोजपुर १० असार । षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामार्फत आर्थिक वर्ष २०८३ /८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने कुल ९१ करोड ८ लाख ४८ हजार ६ सय ७३ रुपैयाँ बराबरको बजेट पारित गरिएको छ। नगरसभामा नगर प्रमुख सुरेन्द्र कुमार उदासले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएक...

  • पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश

    गणेश विष्ट भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमार्फत आर्थिक वर्ष २०८३र०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने कुल ४५ करोड ४४ लाख ३२ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु तथा पुँजीगततर्फ...

  • बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति : पौवादुङमाले ल्यायो बाँदर बन्ध्याकरण कार्यक्रम

    युवराज विष्ट भोजपुर, ९ असार। भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानले लामो समयदेखि भोग्दै आएको बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति अघि सारेको छ । बाली नष्ट हुने, उत्पादनमा गिरावट आउने र किसानको श्रम खेर जाने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । पछिल्लो समय...

  • उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमः पौवादुङमाका महिला लक्षित २१ फर्मलाई ६० लाखको कार्यक्रम

    युवराज विष्ट भोजपुर, ९ असार। भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु. ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ। स्थानीयलाई आत्मनिर्भर बनाउदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो। गाउँपालिकाका प्रमु...

  • वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सकृय बन्दै ‘सामी’ कार्यक्रम ः यस्ता छन् – यो वर्ष सञ्चालित कार्यक्रम

    युवराज विष्ट, भोजपुर, ८असार । भोजपुरमा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सञ्चालनमा रहेको ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको छ। स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले वैदेशिक रोजगारमा जाने नागरिकलाई आवश्यक सूचना, सीप र परामर्श प्रदान गर्द...

  • लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्ध भोजपुरमा सप्ताहव्यापी कार्यक्रम

    गणेश विष्ट भोजपुर, ६ असार । लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भोजपुरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ। लागु औषध नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख...

  • षडानन्द नगरपालिकामा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सुरु

    भोजपुर,६ असार । भोजपुरको षडानन्द नगरपालिका–१४, बोयास्थित स्वास्थ्य चौकीमा आजदेखि शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सुरु भएको छ। शिविर भोलिसम्म सञ्चालन हुने जनाइएको छ। षडानन्द नगरपालिका र नेपाल नेत्र ज्योती संघ भोजपुरको आयोजनामा तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा आँखासम्बन्धी विभिन्न रोगह...

  • पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित पञ्चकन्या मन्दिरमा ४ हजार केजीको गौमाताको शिलामूर्ति अनावरण

    भोजपुर, ५ असार । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ। धार्मिक किम्वदन्तीअनुसार पाँच थुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो। एउटै शिलाब...

  • रोजगार सिर्जनासँगै ग्रामीण सडक स्तरोन्नतिमा तीव्रता दिँदै पौवादुङमा

    युवराज विष्ट भोजपुर, ४ असार। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो। गाउँपा...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • …
    • 50
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • टेम्केमैयुङ गाउँपालिकाको तेस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • बालश्रममुक्त अभियानमा उत्कृष्ट कार्य : पौवादुङमा गाउँपालिका राष्ट्रियस्तरमै सम्मानित

  • मुन्दुम पदमार्ग लक्षित तीन दिने हस्पिटालिटी तालिम सञ्चालन

  • पौवादुङमामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

  • बाढीपीडित किसानको सहारा बन्यो वडा : बोखिमका किसानलाई पाइप वितरण

  • भोजपुरमा गुणस्तरिय काम गर्न भन्दा मरासन्न हुने गरी कुटिए ‘सव–इन्जिनियर’

  • पौवादुङमाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

  • गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत

  • वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु

  • हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश

टिम

सम्पर्क

केएस मिडिया द्धारा सञ्चालित
सूचना तथा प्रशारण विभाग दर्ता नं : १५६७/०७६–७७
फोन /मोवाइल : ०२५६९०१२६ , ९८०५३३५०१२
भोजपुर नगरपालिका– ७ भोजपुर
सम्पादक / प्रकाशक : युवराज विष्ट
इमेल : khabarsansar.com@gmail.com

Khabarsansar.com

© 2022 khabarsansar.com, All Right Reserved.

Powered by:Bikashsoft Technology
  • 2.5 Demonstrate How You Plan to Integrate Sustainability Measures in the Execution of the Contract