काङग्रेस रामप्रसादराई गाउँपालिका सभापतिमा घमचन्द्र दाहाल निर्वाचित


भोजपुर, ७ असोज ।

नेपाली काङग्रेस रामप्रसादराई गाउँपालिकासभापतिमा घमचन्द्र दाहाल निर्वाचित हुनु भएको छ ।बुधबार सम्पन्न १५ औँ अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो।अधिवेशनले उपसभापतिमा हेमन्त राई, महिला उपसभापतिमा प्रतिमा राई र सचिवमा नन्दप्रसाद राई र सह सचिव दिपक चौहान सर्वसम्मत निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार