• भोजपुर हातेमालो सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष छिरिङ्ग शेर्पा सम्मानित

    भोजपुर,९ बैशाख । भोजपुर उद्योग वाणिज्य संघले भोजपुर हातेमालो सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष छिरिङ्ग शेर्पालाई सम्मान गरेको छ । प्रवासमा रहेर पनि कोभिड- १९ को संक्रमको समयमा जिल्लका नागरिकहरुलाई स्वास्थ्यका सामग्रीहरु तथा विभिन्न समयमा शिक्षा, स्वास्थ्य खेलकुद लगाएतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरि...

  • पौवादुङमा गाउँपालिकामा दोश्रो रनिङ शिल्ड प्रतियोगिता शुरु

    भोजपुर, १९ फागुन । पौवादुङमा गाउँपालिकामा बुधबारबाट दोश्रो रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ ओटा माध्यामिक विद्यालयको सहभागिता रहेको पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्याप रामकुमार राईले जानकारी दिए । प्रतियोगिताको गाउँपालिका अध्यक्ष तथा कार्यक्रमक...

  • भोजपुर हातेमालो सेवा समाज युएईद्धारा हेलौछाका मृगौला पीडितलाई आर्थिक सहयोग

    भोजपुर, ६ चैत्र । भोजपुर हातेमालो सेवा समाज युएईले मृगैला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले दुवै मृगौला फेल भएका भोजपुर नगरपालिका -२ हेलौछा घर भई दुवईमा कार्यरत सुर्य बहादुर तामाङलाई ७९ हजार ९४२ रुपैया सहयोग गरेको समाजका बरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । भोजपुर हातेमालो सेवा समाज यूएईका केन्द्रीय अध्...

  • विरामी भएका भोजपुरका प्रेमलाई कुबेतबाट नेपाल फर्काइयो

    भोजपुर, ६ मंसिर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तावा  नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा अलजजिरा एयरलाइन्स मार्फन आज नेपाल फर्काइएको हो । कम्पनी तर्फबाट प्लेन टिकट, हाल सम्मको अस्पतालमा उपचा...

  • भोजुपर हातेमालो समाज दुबईद्वारा चम्पेका उत्तम राईको उद्वार

    युएई, २२ कात्तिक । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पीडितको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका उत्तम राईलाई समाजले उद्वार गरेको समाजका उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । राईलाई घर फर्कन नसक्ने स्थ...

  • एनआरएनए सम्मेलनमा लपडा नै लफडा : मर्यादा भुलेर हायात होटलमा कुर्सी भाँचाभाँच

    काठमाडौं, ३०असोज । नेपाल र नेपालीको हितमा सक्रिय भनिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नवौँ बिश्व सम्मेलन सुरु भएदेखि नै लफडामा फसेकको छ। राष्ट्रपति बिद्यादेवी भण्डारीले हायात होटलमा २८ गते उद्घाटन गर्नुअघिदेखि नै विवादमा फसेको एनआएरएनएको सम्मेलनमा एकपछि अर्को लफडा र गाईजात्रा देखिएको छ । राजनीति हावी भएको भन्दै ...

  • युएईमा भोजपुर हातेमालो सेवा समाजको दशै विषेश कार्यक्रम

    भोजपुर, ११ असोज । भोजपुर जिल्लामा हरेक क्षेत्रमा सहयोग गर्दै आएको भोजपुर हातेमालो सेवा समाज युएईले दशै तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजको अबुधाबी क्षेत्रीय समितीले दसैं विशेष बनभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा युएईका विभिन्न कृयाशील संघ, संस्थाका प्रमुखहरु तथा  भोजप...

  • मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा, एक साताभित्र कामदार जाने

    काठमाडौ , २८ भाद्र । लामो समयको प्रयासपछि बल्ल नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा दुवै देशको प्राविधिक समितिका प्रतिनिधि सहभागी बिहीबारको बैठकमा नयाँ समझदारीअनुसार नेपाल कामदार आपूर्ति गर्नेसम्बन्धी सहमति भएको हो । नेपाल र मलेसिया सरकारबीच गत १२ कात्...

  • भोजपुर हातेमालो सेवा समाज युएईले पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने

    युएई, २३ साउन । भोजपुर हातेमालो सेवा समाज युएईले भोजपुरमा केहि समय अगाडी पहिरो परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग संकलन अभियान थालेको छ । ‘भोजपुरेको एकता,सामाजिक सेवा र सहकार्य हाम्रो आवश्यकताूूू भन्ने मूल नाराका साथ भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा भएकाहरुले सहयोग रकम संकलन  थालेका हुन् ।  । समाजले...

  • भोजपुर हातेमालो सेवा समाज युएईको दुबई क्षेत्रिय अध्यक्षमा राई..

    यूएई, १९ साउन । भोजपुर हातेमालो सेवा समाज युएई को दुबइ क्षेत्रीय अधिबेसन दुबइ स्थित शुक्रबार एक होटलमा सम्पन गरेको छ। भोजपुर हातेमालो सेवा समाज युएईका केन्द्रिय अध्यक्ष भीम थापा को अध्यक्षता साथै संस्थाका संरक्षक भक्त बहादुर तामाङ्ग को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रथम दुबइ क्षेत्रीय अधिबेसन ले बोम...