• भोजपुर हातेमालो सेवा समाज युएईको क्षेत्रिय समिति बिस्तार

    टिकाराम वस्नेत युएई, २१ असार । भोजपुर हातेमालो सेवा समाज युएईले अलऐन क्षेत्रिय समिती बिस्तार गरेको छ। ५ तारिख जुलाईमा केन्द्रिय अध्यक्ष भिम थापा को सभापतित्वमा सम्पन्न पहिलो अलऐन क्षेत्रिय अधिबेशनले हेम भण्डारी को नेत्रित्वमा १५ सदस्यिय क्षेत्रिय समिती गठन गरेको हो। गत अप्रिल २६ तारिखमा प्रथम एकता अधिबेशन सम्पन्न गरे...

  • अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

    २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् । असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो । त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेरमा विद्यालय छाडन् ब...

  • भोजपुर हातेमालो सेवा समाज युएईको क्षेत्रीय समिति गठन

    टिकाराम बस्नेत युएई अललेन , ३२ जेठ । भोजपुर हातेमालो सेवा समाज युएईको अबुधाबी क्षेत्रीय अधिबेसन  सम्पन्न भएको छ ।  समाज युएईका केन्द्रिय अध्यक्ष भीम थापाको अध्यक्षता साथै संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो प्रथम अबुधाबी क्षेत्रीय अधिबेसनले दीपक थापा मगरको अध्य...

  • गुठी मन्दिर निर्माणको लागि प्रवासीहरुद्धारा रकम संकलन

    अर्जुन परियार, अबुदाबी, युएई । गोर्खाको मेलविसौनीमा अलपत्र अवस्थामा रहेको गुठी मन्दिर भवन निर्माणको लागि प्रवासीहरुले रकम संकलन थालेका छन् । निर्माण थालिएको तर रकम अभावमा १० वर्षबाट अलपत्र अवस्थामा रहेको भवनको निर्माण गर्न युएई रहेका नेपालीले सहयोग रकम संकलन थालेका हुन् । कोइछ अनलाइन संस्थाले यस अघि पनि खाने पानी, ...

  • युएईका दुई भोजपुरे संस्था बिच एकता

    भोजपुर, १७ बैशाख । यूएइमा क्रियाशिल दुई ओटा भोजपुुरेहरुको संस्था विच एकता भएको छ । भोजपुर हातेमालो समाज र भोजपुर सेवा समाज विच एकता भएर ‘भोजपुुर हातेमालो सेवा समाज युएई’ गठन गरिएको छ । दुवै सस्थाले भोजपुरको हकहितको लागि काम गरिरहेको भएपनि एकता हुन सकेको थिएन । एकतापछि भिम थापाको अध्यक्षता नयाँ कार्यसमिति चयन भएका छन् ...

  • युएईमा रहेका दुई भोजपुरे संगठनको एकता हुँदै

    भोजपुर, २० चैत । भोजपुर जिल्ला घर भएर युएईमा बस्दै आएका भोजपुरेहरू संगठित बनेका छन् । भोजपुरेहरूले खोलेको भोजपुर सेवा समाज युएई र भोजपुर हातेमालो समाजबीच एकता भएसँगै भोजपुर हातेमालो सेवा समाज युएईको महाधिवेशन हुन लागेको अध्यक्ष भीम थापाले बताए । ‘भोजपुरेको एकता, सामाजिक सेवा र सहकार्य हाम्रो आवश्यकता’ भन्ने मूल नाराका...

  • दुवईमा पनि मनाइयो ‘होली’

    टिकाराम बस्नेत यूएई, ८ चैत। दुवईको अलऐन क्षेत्रमा नेपालका क्रियाशील सामाजिक संघसंस्थाहरूले भव्यरुपमा होली मनाएका छन् । मितेरी समाज, झापाली समाज, नेपाल मगर संघ, सुदुरपश्चिम सेवा समाज , भोजपुर सेवा समाज लगायत राजनैतिक पार्टीका प्रवास संगठन प्रवासी नेपाली मंच र जनसम्पर्क समिति समेतको सहभागितामा अलऐन क्षेत्रीय समन्वय परि...

  • युएईमा २ जना नेपालीको मृत्यु

    युएई । संयुक्त अरब इमिरेट्समा युएई मा एक सातामा गोरखाका २ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका,५ बतासेका हिमाल रानामगर र सोही जिल्ला शहिद लखनथापा गाँउपालिका,५ तिनमाने,काँउलेका रन बहादुर रानाको मत्यु भएको हो। बिगत १६ बर्ष देखि युएईको आबुधावी स्थित सर्भन मिना स्क...

  • मन्तव्य राख्दा राख्दै गाउँपालिका अध्यक्ष बेहोस, अवस्था गम्भीर

    पाँचथर, २६ माघ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस भएका छन्। शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै दलेका र उनको स्वास्थ्य अवस्था चिन्ताजनक...

  • ‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता

    भोजपुर, १८ माघ । ‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता भएको छ । शुक्रवार बसेको समाजको बैठकले दुई समाजलाई एकता गरेका हुन । एकता गरिएको नया समाजको नाम भोजपुर हातेमालो सेवा समाज राखिएको छ । समाजको अध्यक्षमा शुवास बानु राई र भिम थापा रहेका छन् भने उपाध्क्षमा छिरिङ्ग शेर्पा, महासचिवमा सम्भु राई चय...