भोजपुर हातेमालो सेवा समाज युएईको दुबई क्षेत्रिय अध्यक्षमा राई..


यूएई, १९ साउन ।

भोजपुर हातेमालो सेवा समाज युएई को दुबइ क्षेत्रीय अधिबेसन दुबइ स्थित शुक्रबार एक होटलमा सम्पन गरेको छ। भोजपुर हातेमालो सेवा समाज युएईका केन्द्रिय अध्यक्ष भीम थापा को अध्यक्षता साथै संस्थाका संरक्षक भक्त बहादुर तामाङ्ग को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रथम दुबइ क्षेत्रीय अधिबेसन ले बोम बहादुर राई (विवेक) को अध्यक्षता मा १९ सदस्य तथा एक क्षेत्रीय सल्लाहकार सहित नयाँ कार्य समिति निर्वाचित गरेको हो । कार्यक्रम मा संस्था का केन्द्रिय वरिष्ट उपाध्यक्ष छिरिङ्ग शेर्पा ,केन्द्रिय उपाध्यक्ष दीपक श्रेष्ठ, केन्द्रिय सदस्य प्रविन बराइली , संरक्षक भक्त बहादुर तामाङ, समाजसेवी तथा सल्लाहकार हरु प्रेम शेर्पा, खेम राज बस्नेत , gynendera खत्री लगायत ले मन्तब्य राखेका थिए । दुबइ क्षेत्रीय अधिबेसन ले अध्यक्ष मा बोम बहादुर राई (विवेक) उपाध्यक्ष विमल विष्ट ,महिला उपाध्यक्ष सरिता तीरुवा तामाङ्ग ,वसन्त कटुवाल सचिव , मिलन राई सहसचिव ,केदार राउत ( इन्द्र) कोषाध्यक्ष , गीता लिम्बू सहकोषाध्यक्ष र सदस्यहरु , मिर्गुर शेर्पा,राज कुमार कार्की, रबिन किराँती राई,सन्तोष कार्की(रोमन), रिता तामाङ्ग, बल बहादुर तिरुवा, गीता राई, खगेन्द्र खत्री,सुमन राई, हर्क राज गदैला,सुनिल राई,सुदिप राई, तथा सल्हाकार सुरेन्द्र लामा लाई निर्वाचित गरेको छ

साथै अधिबेशनमा संस्थाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पा तथा दीपक श्रेष्ठ, महासचिव राम कुमार तिरुवा , सचीव दिपक थापा, प्रबक्ता सपना राई लगायत अबुधाबी क्षेत्रिय अध्यक्ष दिपक थापा तथा Alain क्षेत्रीय अध्यक्ष हेम भन्डारी , Alain क्षेत्रीय उपाध्यक्ष सरन तामाङ्ग लगायतका पदाधिकारीहरु को र भोजपुरे हरु को बाक्लो उपस्थिति रहेको थियो अन्तमा अधिबेसन लाई सम्बोधन गर्दै संस्थाका केन्द्रिय अध्यक्ष भीम थापा ले आफ्ना सबै विचार , मान्यता र निश्चित सामुदायिक घेरा बाट माथि उठेर युएई मा रहेका सम्पूर्ण भोजपुरे को पक्ष मा निस्वार्थ ढ्ङ् ले काम गर्ने प्रतबद्धता का साथ भोजपुर हातेमालो सेवा समाज युएई मा प्रवेश गर्न आग्रह गर्दै नयाँ कार्य समिति लाई संस्था को विधान लाई आत्मसाथ गर्दै काम गर्न भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रम को समापन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार