पाँचथर, २६ माघ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस भएका छन्। शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै दलेका र उनको स्वास्थ्य अवस्था चिन्ताजनक...
प्रवास
-
-
‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता
भोजपुर, १८ माघ । ‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता भएको छ । शुक्रवार बसेको समाजको बैठकले दुई समाजलाई एकता गरेका हुन । एकता गरिएको नया समाजको नाम भोजपुर हातेमालो सेवा समाज राखिएको छ । समाजको अध्यक्षमा शुवास बानु राई र भिम थापा रहेका छन् भने उपाध्क्षमा छिरिङ्ग शेर्पा, महासचिवमा सम्भु राई चय...
-
‘भोजपुर सेवा समाज युएई’ र‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु
भोजपुर, १८ माघ । ‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु भएको छ । दुवईमा रहेका यी सस्थाहरुले छुट्टा छुटै रुपमा आफ्ना विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । दुवै सस्थाका उच्च तहका पदाधिकारी विचको छलफलपछि आज एकताको लागि प्रक्रिया अगाडी वढाएको भोजपुर हातेमालो समाज युएईका...
-
मलेशियामा एक नेपालीको मृत्यु
सोलुखुम्बु, १२ माघ । वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाई दानकुबिर राईले जानका...
-
‘भोजपुर सेवा समाज युएई’द्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
भोजपुर, ६ पुस । ‘भोजपुर सेवा समाज युएई’ले व्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले भोजपुरको षडानन्द नगरपालिकाकी असली मैया विकलाई सहयोग ४१ हजार ७ सय ७५ रुपैंया आर्थिक सहयोग गरेको हो । लामो समय देखि व्लड क्यान्सरबाट पीडित विकको पारिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको समाजका सह- कोषाध्यक्ष टिकाराम ...
-
‘भोजपुर हातोमालो समाज युएई’ले विद्यालय र स्वास्थ्य सस्थालाई सामग्री हस्तातरण गर्ने..
भोजपुर, २४ असोज । भोजपुर हातोमालो समाज युएईले जिल्लाका विभिन्न ठाउँका विद्यालय तथा स्वास्थ्य सस्थालाई सहयोग गर्ने जनाएको छ । समाजले भोजपुरका टेम्केमैयुङ्ग गाउँपालिका ५ साविकको खावा सातलाई २ ओटा स्टेचर, सोही स्थानमा रहेको जनता प्राथमिक विद्यालय खेलकुद सामग्री हस्तान्तरण गर्ने भएको हो । त्यस्तै साविकको वडा ८ मा रहेको म...
-
‘भोजपुर हातेमालो समाज युएईको’ दोश्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा अवतार योञ्जन निर्वाचित
भोजपुर, १३ असोज । भोजपुर हातेमालो समाज युएइको वार्षिक साधारण सभा तथा दोश्रो महाधिवेशन सम्पन्न भएको छ । अधिवेसनले अवतार योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा छिरिङ्ग शेर्पा, सुवासवानु राई, महिला उपाध्यक्ष अस्मि तामाङ्ग, महासचिव सम्भु राई, सचिव रामकुमार तिरुवा, कोषाध्यक्ष, लक्...
-
भोली हुने ‘भोजपुर हातेमालो समाज युएई’को महाधिवेशनको सम्पुर्ण तयारी पुरा
भोजपुर, ११ असोज । भोली अर्थात सेप्टेम्बर २८ तारिख शुक्रबार हुने भोजपुर हातेमालो समाज युएईको महाधिवेशनको सबै तयारी सकिएको छ । समाजको प्रथम वार्षिकोत्सब तथा दोस्रो महाधिवेशनको तयारी पूरा भएको समाजका महासतिव तीर्थयोञ्जनले जानकारी दिए । अधिवेसन अबुधावि शहरको मःम हाउस् रेस्टुरेन्ट मुसफामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ...
-
सेलो गायिक निर्मला घिसिङ युएईमा..
भोजपुर,२९ भदौ । मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस 'सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८' कार्यक्रमका लागि सेलो गायिका निर्मला घिसिङ गएकी छिन् । घिसिङलाई एयरपोर्टमा तामाङ समाज युएईका अध्यक्ष सुरेन्द्र थिङ तामाङ, प्रगतिशील कलाकार संघ युएईका अध्यक्...
-
‘नेपाली छोरी’ सार्वजनिक
डार्बिन । बिगत केही सालदेखि अस्ट्रेलियाको डार्बिनमा बस्दै आएकी गायिका निशा कंडेलको दोश्रो गीत ‘नेपाली छोरी’ सार्वजनिक भएको छ । रास्ट्रिय भावनाले ओतप्रोत उक्त गीतमा संजीव भट्टराईका शब्दहरु छन् भने संगीत संयोजन राहुल प्रधानको छ र गीत संगै सार्वजनिक म्युजिक भिडियोमा गायिका आफैले मोडेलिंग गरेकी छ्न् । भिडियोको निर्देशन नि...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 7
- Next Page »












