• बैशाख ६ देखि १२ गतेसम्म नवौँ मेयर भोजपुर गोल्डकप हुँदै

    युवराज विष्ट भोजपुर, २९ चैत । भोजपुरमा आगामी बैशाख ६ गतेदेखि १२ गतेसम्म नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतियोगितामा देशका चर्चित तीन ‘ए’ डिभिजन क्लब सहित...

  • भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    युवराज विष्ट भोजपुर, २२ चैत । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ। चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिका को सहकार्यमा आयोजना गरिएको हो। मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक प...

  • तेश्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि आमचोकलाई

    भोजपुर २९ माघ । नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्धन र स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत भातृत्व र पर्यटन विकास गर्ने उद्देश्यले आयोजित तेस्रो मेयर कप भलिबल प्रतियोगिता माघ २९ गते सम्पन्न भएको छ । फाइनल खेलमा आमचोकले रामप्रसादराई गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भोजपुर नगरपा...

  • भोजपुर नगरपालिका–४ दाँवामा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु

    भोजपुर, २६ माघ । भोजपुर नगरपालिका–४ दाँवामा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलासकुमार आले र नेपाल भलिबल संघका महासचिव तथा दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको हो । प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा भोजपुर नगरपालि...

  • भोजपुरमा तेस्रो मेयर कप भलिबल तथा दाँवा सांस्कृतिक कार्यक्रमको तयारी पूरा

    भोजपुर, २५ माघ । भोजपुर नगरपालिकाको मुख्य प्रयायोजनमा हुन लागेको तेस्रो मेयर कप भलिबल प्रतियोगिता तथा दाँवा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता फागुन २६ गतेदेखि २९ गतेसम्म भोजपुर नगरपालिका–४ दावाँस्थित कृष्णलक्ष्म...

  • तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपको उपाधि छथर गाउँपालिकालाई

    भोजपुर, २३ माघ । तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा अल स्टार फुटबल क्लब धरानलाई ४–२ गोलले पराजित गर्दै छथर गाउँपालिकाले उपाधि हात पारेको हो । उपाधिसँगै छथर गाउँपालिकाले नगद रु. तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर...

  • पौवादुङमा गोल्डकप : छथर र अल स्टार फाइनल प्रवेश

    भोजपुर २२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लव धरान फाइन खेलमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइल खेलमा गुठा फुटबल क्लव टेम्केमैयुङलाई ३–० गोलअन्तर पराजित गर्दै अल स्टार फुटबल क्लव धरान र दिप्रुङ चुइचुम्मा गाउँपालिका...

  • भोलीदेखि हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत माघीमेलाको सम्पूर्ण तयारी पूरा

    युवराज विष्ट भोजपुर, १३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा भोलीदेखि सुरु हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तथा मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले ...

  • दोस्रो सुन्दरहरैँचा उपमेयर कप माघ ६ देखि शुरु

    मोरङ, ३ माघ । दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म हुने भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा खेल आयोजनाको तयारी भइरहेको छ । प्रतियोगिताको आयोजना सिद्धार्थ युवा समाजले गरिरहेको छ । विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिम...

  • भोजपुरमा ‘तेस्रो वडाध्यक्ष कप’ फुटबल प्रतियोगिता शुरु

    खेलकुद क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरमा पाँच दिने फुटबल प्रतियोगिता शुरु भएको छ । भोजपुर नगरपालिका–७ कोदारको मुख्य प्रायोजनमा खुल्ला तेस्रो वडाध्यक्ष कप सुरु भएको हो । यस वर्षको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । भोजपुर जिल्ला फुटबल संघको संयोजनमा मङ्सिर २३–२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे ...