• सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

    युवराज विष्ट भोजपुर, ३ भदौ । भोजपुर बजार क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गे धारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन का...

  • बाँदरको उपद्रोले भोजपुरका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    युवराज विष्ट भोजपुर, २ भदौ । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउनै मुस्किल भएको हो । विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतंक बढेको...

  • समता स्कुलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम

    भोजपुर, ३१ साउन । विद्यार्थीलाई लागुऔषधको जोखिम र त्यसबाट पर्ने असरबारे जानकारी गराउने उद्देश्यले भोजपुरको समता स्कुलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर र जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममार्फत लागुऔषधको प्रयोगबाट हुने ...

  • सेवा प्रवाहमा नयाँ अभ्यास : रामप्रसादराईको काठमाण्डौमा घुम्ती शिविर

    युवराज विष्ट भोजपुर, २३ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ। गाउँपालिकाले राजधानीमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गरेको हो। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र...

  • सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत टेम्केमैयुङमा लालिगुराँस रोपण

    युवराज विष्ट भोजपुर, २१ असार । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा पर्ने कालुमान गुरुङ पार्कमा लालिगुराँसका बिरुवा रोपण गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवद्र्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥या...

  • पौवादुङमामा बृहत् शैक्षिक भेला सम्पन्न : ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणा

    युवराज विष्ट भोजपुर, २१ असार । पौवादुङमा गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउने  उद्देश्यले 'वृहत् शैक्षिक भेला २०८३' सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्र रहेका ३२ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। क...

  • असक्त संरक्षकका कारण घरमै पुगेर ममतालाई नागरिकता वितरण

    युवराज विष्ट भोजपुर,२० असार । भोजपुर नगरपालिका–१, नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो। ममताको पारिवारिक अवस्था जटिल रहेको छ। उनका बुवा लामो समयदे...

  • बालश्रममुक्त अभियानमा उत्कृष्ट कार्य : पौवादुङमा गाउँपालिका राष्ट्रियस्तरमै सम्मानित

    युवराज विष्ट भोजपुर, १८ असार । बालश्रम अन्त्य गर्दै बालअधिकार सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बालश्रममुक्त गाउँपालिका घोषणा अभियान अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गरेबापत पौवादुङमा गाउँपालिकालाई राष्ट्रियस्तरमै सम्मान गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा विहिबार आयोजित विशेष समारोहमार्फत मन्त्री र...

  • बाढीपीडित किसानको सहारा बन्यो वडा : बोखिमका किसानलाई पाइप वितरण

    युवराज विष्ट भोजपुर, १६ असार । भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै निःशुल्क सिंचाइ पाइप वितरण गरिएको छ। गत वैशाख १२ गते आएको अविरल वर्षापछि आएको बाढीले यहाँका विभिन्न सिंचाइ कुलोमा क्षति पु¥याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले पाइप वितरण गरेको हो। बाढीका ...

  • भोजपुरमा गुणस्तरिय काम गर्न भन्दा मरासन्न हुने गरी कुटिए ‘सव–इन्जिनियर’

    भोजपुर, १६ असार । भोजपुरमा विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएका ‘सव–इन्जिनियर’ माथि कार्यस्थलमै सामूहिक रूपमा आक्रमण भएको छ । भोजपुर–मानेभञ्ज्याञ–बैकुण्ठे –बांसिखोरा बालाञखा–रानिटार सडक अन्तरगत (रामप्रसादराई गाउँपालिका–७ ढडुवा–आरीखोला सडक) निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न निर्...