भोजपुर, २१ जेठ । प्रसस्त मात्रामा वन क्षेत्र भएकोले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनको लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत रुपमा मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनको बारेमा राम्रो जानकारी नहुँदा किसानहरु परम्परागत रुपमा नै मौरीपालन गर्न बाध्य भएका हुन् । भोजपुर...
प्रमुख
-
-
भोजपुरमा कानुन निर्माण र कार्यन्वयन सम्बन्धि अन्तरक्रिया सम्पन्न
भोजपुर ८ जेष्ठ । भोजपुरमा कानुन निर्माण र कार्यन्वयन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रदेश सरकार गठन स्थिर नबन्दा ऐन, कानुन निर्माण र कार्यन्वयनमा समस्या भएको बताउनु भएको छ । मंगलबार भोजपुरमा कोशी प्रदेश सचिवालयले आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा क...
-
भोजपुरमा गुणस्तर परिक्षण सम्बन्धि तीन दिने तालिम शुरु
भोजपुर, २५ बैशाख । भोजपुुरमा खानेपानीको गुणस्तर परिक्षण सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । वर्षातको समय शुरु भएकाले पानीजन्य रोगबाट बचाउने लक्ष्यले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले विभिन्न खानेपानी आयोजनाका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएको हो । तालिममा २० जनाको सहभागिताका रहेको खानेपानी तथा सरस...
-
भोजपुरमा प्रेस चौतारी नेपालको स्थापना दिवस मनाइयो
भोजपुर २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले २६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेर दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गर्दै बोल्ने वक्ताहरुले पत्रकारिताका पेसालाई व्यवसायिकसँगै निष्पक्ष, विस्वसनीय बनाउनमा जोड दिनु पर्ने धाराणा...
-
सुनवालुवा-घोडेटार सडक निर्माणमा सहयोग गर्नेलाई हतुवागढीद्धारा सम्मान
भोजपुर, २५ पुस । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाटै १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयबासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाईमाब्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत संकलन गरेर सुन वालुवा – घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको ...
-
एमाले सङ्कल्प यात्रा : आजबाट भोजपुर प्रवेश
भोजपुर २७ मंसिर । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० आजबाट भोजपुर प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान भोजपुर प्रवेश गरेको हो । अध्यक्ष केपी शर्मा ओली सहितको समुहलाई बुधबार(आज) भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भ...
-
भोजपुरको खाटम्मामा बर्थिङ सेन्टर स्थापना
भोजपुर, २६ मंसिर । विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने लक्ष्यले गाउँपालिकाले यहाँ बर्थिङ सेन्टर स्थापना गरेको हो । बर्थिङ सेन्टरबाट ग्रामिण भेगमा रहेका गर्भवती तथा सुत्केरी महिलाल...
-
भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार
भोजपुर १४ मंसिर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज...
-
भोजपुरमा पूर्ण सरसफाईको दोश्रो चरणको कार्यक्रम शुरु
भोजपुर, ९ मङसिर । भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत गरिएको छ । यसअघि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सरसफाइको थप निरन्तरताका लागि दोश्रो चरणको काम थालनी गरिएको हो । यस वर्षबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले दोश्रो चरणको पूर्ण सरसफाई अभियान अघि बढाएको छ । सरसफाईको कार्...
-
भूकम्प पीडितलाई नेपाल बार एशोसिएशन भोजपुरको सहयोग
भोजपुर, २४ कात्तिक । नेपाल बार एशोसिएशन भोजपुरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । एसोसिएशनले दश हजार आर्थिक सहयोग गरेको हो । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई केहि सहयोग पुगोस भन्नको लागि सहयोग रकम पठाएको नेपाल बार एशोसिएशन भोजपुरका सचिव तीर्थकुमार राईले बताए । बार एशोसिएशनले...