• प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापिने आयोगको निर्णय

    काठमाडौँ, १२ कात्तिक निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई यसबारेको जानकारी सोमबार दिइने आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार सर्वोच्चलाई बुझाउने मतपत्र छपाइको प्रगति विवरण तयार भइसकेको छ । यसअघि एउटै मतपत्रको माथिल्लो भ...

  • यू(१९ क्रिकेट टोलीको घोषणा, दुई नयाँ अनुहार

    काठमाडौं, १२ कात्तिक । एसीसी यू(१९ एशिया कपका लागि दुई नयाँ अनुहार समेटेर नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्ऽ सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् । एसीसी एशिया कप छनोट खेल...

  • त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो

    धादिङ ११ कात्तिक, धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ...

  • त्रिशूली नदीमा वस खस्दा १९ को मृत्यु १५ घाईत

    धादिङ, ११ कार्तिक धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन । राजविराजब...

  • झापामा प्रहरीको गोली लागि १ को मृत्यु ६ घाईते

    झापा, १० कार्तिक प्रहरीको गोली लगि झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको मृत्यु भएको हो । उनलाई गोली लागे पछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो भने अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार देवनन्द राजबंशी र मणि नेपालीको मेचि अन्...