भोजपुर, २१ कात्तिक । मंसीर १० मा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा प्रत्यक्ष र समानुपातिक तर्फ दुवैको मत आएको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा सदस्य निर्वाचनका दुइ वटा निर्वाचन क्षेत्र कायम गरीएको भोजपुर जिल्लाको प्रत्यक्ष तर्फ एक लाख २९ ...
प्रमुख
-
-
भोजपुरको लेखर्कमा एक घर जलेर नश्ट
भोजपुर,२१ कार्तिक । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउँपालिका –९ लेखर्कमा एक घर जलेर नश्ट भएको छ । मंगलवार विहान भएको आगलागीबाट स्थानिय सीता दर्जीको घर जलेर नश्ट भएको प्रहरीले जनाएको छ । मुचुल्का तयारको लागि घटना स्थलमा प्रहरी चौकी पाचधारेबाट प्रहरी टोली पुगेको भए पनि घरमा केटाकेटी मात्र रहेको क्षतिको विवरण आउन व...
-
भोजपुरमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी सात दिने डकर्मी तालीम सम्पन्न, यसरी बनाउने भूकम्प प्रतिरोध घर……
भोजपुर २० कार्तिक। भोजपुर नगरपालिकामा भुकम्प प्रतिरोधि घर निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको सात दिने डकर्मी तालिम सम्पन्न भएको छ । तालिम शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइले भूकम्प १४ गतेबाट तालीम सञ्चालन गरेको थियो । तालीममा भोजपुर नगरपालिका भरीका ३१ जनाको सहभागीता रहेको थिय...
-
भाोजपुरमा वाईक दुरघटना हुुदा दुई घाईते
भोजपुर, १९ कार्तिक । भोजपुर सदरमुकामको हेलीडाडामा मोटर साइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भोजपुरको कोट डाडाबाट सदरमुकाम आउदै गरेको को १० प १४४२ नम्वरको मोटर साईकल दुर्घटना हुँदा रोशन श्रेष्ठ र पछाडी सवार राधिका श्रेष्ठ घाइते हुनु भएको हो । घुम्तीमा अनियन्त्रीत भई मोटर साइकल सडकबाट २० मिटर तल खसेको प्रहरीको भन...
-
भोजपुर नगरपालिकाद्धारा ३ महिनामा १७ लाख वढी राजस्व संकलन, एकिकृत सम्पति करबाट कति उठ्यो, राजस्व जान्नुस् ।
भोजपुर,१६कात्तिक । भोजपुर नगरपालिकाले यो आर्थिक वर्षको ३ महिनामा १७ लाख वढी राजस्व संकलन गरेको छ । यो अवधिमा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित गरि १७ लाख २१ हजार २ सय ८६ रुपैया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । भोजपुर नगरपालिकाले एकिकृत सम्पति करबाट म...
-
भोजपुरमा सात मतदान केन्द्र थपिए, कुन कुन ठाउमा थप भए केन्द्र थाहा पाउनुहोस ।
भोजपुर, १६ कात्तिक प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरमा सात ओटा मतदान केन्द्र थप भएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा ८७ वटा स्थल र एक सय ४१ वटा मतदान केन्द्र कायम गरीएकोमा यो पटक ७ वटा थप भई १ सय ४८ मतदान केन्द्र भएको हो । थप भएका मतदान केन्द्रहरुमा अन्नपुर्ण गाविस भवन, षडानन्द नगरपालिका वडा न...
-
प्रदेश २ को सिट बाँडफाँटः फोरमलाई १७ र राजपालाई १५ सिट
काठमाडौं १४ कात्तिक। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ । पर्साको १,२ र ३ फोरम...
-
भोजपुरमा सवारी नियम उलङ्घन गर्ने ८ सय वढी सवारी साधनलाई कारवाही
भोजपुर, १४ कार्तिक । भोजपुरमा सवारी नियम उलङ्घन गर्ने ८ सय ४० सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर चेक जाँचमा कडाई गरेसंगै कारवाहीमा पर्ने सवारी साधनको संख्या वढेको अस्थायी ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ । सवारी साधनलाई कारवाही गरे वापत ५ लाख ८ हजार ५ सय जरिवाना असुल ...
-
गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते, अपडेट
गुल्मी १३ कात्तिक, । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका ४ मा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक...
-
भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या
सिरहा १३ कार्तिक। अनैतिकसम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला ...











