भोजपुर, २४ कातिक । मंसीर १० गते हुने आसन्न प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा मतदाता स्वयमसेवक तालिम शुरु भएको छ । मतदाता शिक्षा सञ्चालनको पहिलो दिन शुक्रवार ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढि गाउँपालिकाकामा ७५ जना, र शनिवार भोजपुर नगरपालिका, षडानन्द नग...
प्रमुख
-
-
भोजपुरका दलहरुमा चुनावी प्रचार प्रसारमा व्यास्त, आमचोक गाउँपालिकामा वाम गठवन्धनका चुनावी सभा सम्पन्न
भोजपुर, २४ कात्तिक । भोजपुरका दलहरु निर्वाचनको प्रसार प्रसारमा लागेका छन् । निर्वाचनको प्रचारका लागि दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा चुनावी कार्यक्रम व्यास्त रहन थालेका हुन । यसै अनुरुप निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले आमचोकमा गाउपलिकाको वालंखामा संयुक्त चुनावी आम सभा गरेको छ । यस अघि गाउँपाल...
-
वैकुण्ठेमा वामगठवन्धनको चुनावी आमसभा सम्पन्न (फोटो फिचर सहित)
भोजपुर २३ कात्तिक । निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले विहीवारबाट संयुक्त चुनावी आम सभा शुरु गरेको छ । गठवन्धनले भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिकाको केन्द्र वैकुन्ठेको चिलाउनेटार बाट आमसभा शुरु गरेकोे हो । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस...
-
तिवारी भञ्याङ्गमा आगलागीबाट एक घर नश्न
भोजपुर २३ कात्तिक । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं २ तिवारी भञ्ज्याङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विहिवार विहान करीब ११ः ३० बजे शान्ता दर्जीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण अन्दाजी २ लाख ९० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ । ढुङगाा माटोले बनेको खरको छाना भएको घर...
-
भोजपुरमा ‘ यामाहा’वाइकको स्वरुम सञ्चालन, उद्धघाटनको अवसरमा यस्तो अफर !!
भोजपुर, २३ कात्र्तिक । भोजपुर सदरमुकामा यामाहाको सोरुम उद्धघाटन गरिएको छ । पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारीक हिसाबले अगाडि बढाउन तथा जनतालाई सेवा दिनका लागी सोरुमको स्थापना गरेको निर्मला ट्रेडस एण्ड सप्लायर्सलले जनाएको छ । भोजपुरका जनतालाई धरान जाने बाध्यता हटाई अबका दिनमा धरानकै दरमा सर्वसुलभ मुल्यमा सेवा दि...
-
मंसिर ५ सम्ममा हतियार वुझाउनु पर्ने…
भोजपुर,२२ कात्तिक । जिल्ला सुरक्षा समिति भोजपुरले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्ये नजर गर्दै लाईसेन्स प्राप्त हतियार वुझाउन सुचना जारी गरेको छ । निर्वाचनको वेला शान्ती सुरक्षामा खलल पुग्ने ठहर गर्दै सर्वसाधरणसंग रहेको हतियार वुझाउन सुचना जारी गरेको हो । समितिले मंसिर ५ गते भित्र गैर कानुनी रुपमा राखेका तथा...
-
भोजपुरमा मतपत्र आयो, कुन क्षेत्रको लागि कति ….
भोजपुर, २१ कात्तिक । मंसीर १० मा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा प्रत्यक्ष र समानुपातिक तर्फ दुवैको मत आएको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा सदस्य निर्वाचनका दुइ वटा निर्वाचन क्षेत्र कायम गरीएको भोजपुर जिल्लाको प्रत्यक्ष तर्फ एक लाख २९ ...
-
भोजपुरको लेखर्कमा एक घर जलेर नश्ट
भोजपुर,२१ कार्तिक । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउँपालिका –९ लेखर्कमा एक घर जलेर नश्ट भएको छ । मंगलवार विहान भएको आगलागीबाट स्थानिय सीता दर्जीको घर जलेर नश्ट भएको प्रहरीले जनाएको छ । मुचुल्का तयारको लागि घटना स्थलमा प्रहरी चौकी पाचधारेबाट प्रहरी टोली पुगेको भए पनि घरमा केटाकेटी मात्र रहेको क्षतिको विवरण आउन व...
-
भोजपुरमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी सात दिने डकर्मी तालीम सम्पन्न, यसरी बनाउने भूकम्प प्रतिरोध घर……
भोजपुर २० कार्तिक। भोजपुर नगरपालिकामा भुकम्प प्रतिरोधि घर निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको सात दिने डकर्मी तालिम सम्पन्न भएको छ । तालिम शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइले भूकम्प १४ गतेबाट तालीम सञ्चालन गरेको थियो । तालीममा भोजपुर नगरपालिका भरीका ३१ जनाको सहभागीता रहेको थिय...
-
भाोजपुरमा वाईक दुरघटना हुुदा दुई घाईते
भोजपुर, १९ कार्तिक । भोजपुर सदरमुकामको हेलीडाडामा मोटर साइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भोजपुरको कोट डाडाबाट सदरमुकाम आउदै गरेको को १० प १४४२ नम्वरको मोटर साईकल दुर्घटना हुँदा रोशन श्रेष्ठ र पछाडी सवार राधिका श्रेष्ठ घाइते हुनु भएको हो । घुम्तीमा अनियन्त्रीत भई मोटर साइकल सडकबाट २० मिटर तल खसेको प्रहरीको भन...












