• शेरधन राई लक्षित बम आक्रमन प्रति एमालेको आपत्ती, सरकारले आवश्यक सुरक्षा उपलब्ध नगराएको आरोप

    काठमाडौं २२ कात्तिक।              भोजपुर(ख) का उमेद्धवार शेरधन राईलाई लक्षित गर्दै आज विहान भएको वम प्रहार  प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति प्रकाशित गरेर आक्रमणको घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको बताएका हुन् । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमण सिंगो...

  • यू–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हरायो

    भोजपुर, २८ कात्तिक । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य भेट्टाउन नेपालले ५।३ ओभरमा ५१ रन बनाएको थियो । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उ...

  • कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप, मंसिर ४ सम्म बुझाउन पाइने

    भोजपुर २८, कात्र्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सोमबार एउटा सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो । शैक्षिक सत्र २०७४/७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्त सम्म र दोब्बर शुल्क तिरेर कार्तिक १५ ...

  • भोजपुरको कोटमा शेरधन राई चढेको गाडीमा बम प्रहार, राईका अंग रक्षक घाइते

    भोजपुर २८ कात्तिक । चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउपालिकाको गोगने तर्फ जार्दै गरेको पुर्व मन्त्री तथा प्रदेश सभा तर्फ भोजपुर (ख) उमेदवार शेरधन राई चढेको गाडी माथी भर्खरै वम प्रहार भएको छ । टेम्के मैयुङ गाउँपालिका वडा नम्बर– ६ कोट गुम्बा नजिकै राई चडेको बा १५ च ५६०८ नम्बरको गाडीमा बम प्रहार भ...

  • भोजपुरमा मतदाता शिक्षा कार्यक्रम शुरु

    भोजपुर २५ कात्तिक । जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्वाचनको तयारी तिव्र रुपमा भईरहेको जनाएको छ । शनिवार निर्वाचनलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा राजनितिक दल तथा सञ्चारकर्मीसंग भएको छलफल कार्यक्रम मार्फत कार्यालयले यस्तो जानकारी दिएको हो । शनिवारबाट मतदता शिक्षा कार्यक्रम शुरु भएको कार्यालयको भनाई छ । जिल्ल...

  • भोजपुरमा गठवन्धको कारण प्रतिस्पर्धा कडा, यस्तो छ मतको आकलन ..

     भोजपुर, २५ कार्तिक ।  यस पटकको मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि  निर्वाचनमा भोजपुरमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचनमा दलहरुले एक आपसमा  तालमेल गरेसंगै प्रतिस्पर्धा निकै कडा हुने देखिएको हो । विगतमा भएका निर्वाचनको मत परिणाम हेर्दा भोजपुर जिल्लामा एमालेको वर्चसो देखिन्छ । २०६४ सालमा भएको पहिलो ...

  • रामप्रसाद राई गाउँपालिकामा डकर्मी तालिम सम्पन्न

    भोजपुर २४ कार्तिक । भोजपुरको दक्षिणी राम प्र्रसादराई गाउँपालिकामा भुकम्प प्रतिरोधि घर निमार्णमा सम्बन्धी हयोग पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको सात दिने डकर्मी तालिम आज सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्यन एकाइको आयोजनामा भएको तालिम गत १८ गते बाट सञ्चालन भएको थियो । तालिम प्रदायक स...

  • भोजपुरमा मतदाता स्वयमसेवक तालीम सुरु

    भोजपुर, २४ कातिक । मंसीर १० गते हुने आसन्न प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा मतदाता स्वयमसेवक तालिम शुरु भएको छ । मतदाता शिक्षा सञ्चालनको पहिलो दिन शुक्रवार ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढि गाउँपालिकाकामा ७५ जना, र शनिवार भोजपुर नगरपालिका, षडानन्द नग...

  • भोजपुरका दलहरुमा चुनावी प्रचार प्रसारमा व्यास्त, आमचोक गाउँपालिकामा वाम गठवन्धनका चुनावी सभा सम्पन्न

    भोजपुर, २४ कात्तिक । भोजपुरका दलहरु निर्वाचनको प्रसार प्रसारमा लागेका छन् । निर्वाचनको प्रचारका लागि दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा चुनावी कार्यक्रम व्यास्त रहन थालेका हुन । यसै अनुरुप निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले आमचोकमा गाउपलिकाको वालंखामा संयुक्त चुनावी आम सभा गरेको छ । यस अघि गाउँपाल...

  • वैकुण्ठेमा वामगठवन्धनको चुनावी आमसभा सम्पन्न (फोटो फिचर सहित)

    भोजपुर २३ कात्तिक । निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले विहीवारबाट संयुक्त चुनावी आम सभा शुरु गरेको छ । गठवन्धनले भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिकाको केन्द्र वैकुन्ठेको चिलाउनेटार बाट आमसभा शुरु गरेकोे हो । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस...