• मतपेटिका सुरक्षाको लागि भोजपुर दलहरुको चासो

    भोजपुर, १६ मंसिर । मंसिर १० मा निर्वाचन सम्पन्न भए पस्चात मतपेटिको सुरक्षाको लागि सुरक्षाकर्मीसंगै भोजपुरका दलहरुले पनि खटिरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको मतपेटिकाको सुरक्षाका लागि राजनैतिक दलका प्रतिनिधिहरुले पनि समय तालिका वनाएर मतपेटिकाको सुरक्षाका लागि खटिएका हुन् । मतदान सम्पन्न भ...

  • भोजपुरमा दलिय स्वार्थको कारण परिषद अझै हुन सकेन, पटक पटक वसेको वैठक किन हुन्छ निष्कर्ष विहिन?

    भोजपुर, १९ मंसिर । स्थानिय तहका जनप्रतिनिधि विच दलिय स्वार्थका कारण नगरपरिषद तथा गाउँपरिषद नहुँदा भोजपुर जिल्लाका स्थानिय तहको काम काज प्रभावित भएको छ। समयमा नै निति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वन चरणमा जानु पर्ने अवस्थामा अहिले सम्म पनि परिषद नहुँदा स्थानिय तहको काम काज प्रभावित भएको हो । दुई नगरपालिक...

  • मतदान प्रक्रिया सम्पन्न भएसंगै के गर्दै छन म्यादी प्रहरी ?

    भोजपुर, १४ मंसिर । प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भए प्रस्चात म्यादीहरुलाई विभिन्न प्रहरी चौकीमा खटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । निर्वाचनका लागि छनौट भएका ६ सय ६५ जना म्यादी प्रहरीलाई निर्वाचनको समयमा जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रमा खटाइएको भए पनि अव भने जिल्...

  • भोली सार्वजनिक विदा दिने सरकारको निर्णय

    भोजपुर, १४ मंसिर । सरकारले भोली (शुक्रवार) सार्वजनिक बिदा दिएको छ । शुक्रवार हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन परेकोले सार्वजनिक विदा दिने घोषणा गरेको हो । नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि मंसिर १५ र इसाई धर्मावलम्वीहरुको पर्व क्रिसमस डे पौस १० गते सार्वजनिक विदा दिने जनाएको छ । शुक्...

  • प्याउली घटनामा मानव अधिकार आयोगको ध्यान, भोजपुरका यस्तै अन्य घटनाको विषयमा के गर्दैछ आयोग ?

    भोजपुर, १३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले भोजपुरको विभिन्न ठाउमा भएका अपराधिक घटनाहरु विषयमा सत्य तथ्य वाहिर ल्याउन पहल गरिरहेको जनाएको छ । गत असारमा प्याउलीमा भएको तीन जना वालवालिको हत्या, दुम्माना एक वालिका माथी करणी पछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको लगाएत घटनामा आयोगले चासो लिएको मानव अधिकार आयोग उपक्षे...

  • भोजपुरबाट २ जना नक्कली मतदाता पक्राउ

    भोजपुर ११ मंसिर । भोजपुरमा आईतबार भएको प्रदेश र प्रतिनिधि सभाको चुनाबमा अर्काको नाममा मतदान गर्न खोज्ने २ जना नक्कली मतदाता पक्राउ परेका छन्। भोजपुरको टेम्के मैयुङ्ग २ स्थित त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालय बाक्टुवा मतदान केन्द्रमा भोजपुर टेम्केमैयुङ्ग वडा – २ बस्ने २१ वर्षिय याम कुमार भुजेलले बिदेशमा रहेको आफ्न...

  • भोजपुर पनि निर्वाचनको तयारी पुरा, भोली विहान सात वजेबाट मतदान शुरु ..

    भोजपुर, ९ मंसिर । भोली हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाका सवै १ सय ४८ ओटा मतदान केन्द्रहरुमा मतदान गर्नको लागि घेरा बारा लगाएतको सम्पुर्ण कार्य सम्पन्न भएकोले विहान ७ वजेबाट मतदान शुरु हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद...

  • भोजपुुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थालाई लिएर उच्च स्तरिय छलफल, को को थिए छलफलमा ??

    भोजपुर, ८ मंसिर । भोजपुर जिल्लाको निर्वाचन लक्षित सुरक्षाको अवस्थाको वारेमा गृह सचिव सहितको टोलीले छलफल गरेको छ । पछिल्लो समय भोजपुरमा निर्वाचन विरोधीहरुको क्रियाकलाप वढ्ने सक्ने ठहर गर्दै नेपाल सरकारका गृह सचिव मोहन कृष्ण सापकोटा, नेपाली सेनाका रथी पुर्ण चन्द्र थापा, नेपाल प्रहरी र ससस्त्र प्रहरीका आइजिपीहरु प्रकाश...

  • निर्वाचनको तयारी अन्तिम चरणमा,भोजपुरको सवै मतदान केन्द्रमा कर्मचारी पुगे

    भोजपुर, ७ मंसिर । भोजपुर जिल्लाको सवै मतदान केन्द्रमा विहिवार साँझ सम्ममा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगाएत कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका एक सय ४८ ओटै केन्द्रमा कर्मचारी गईसकेको सहायक मतदान अधिकृतक मणीराम पोखरेलले जानकारी दिए । भौगोलिक हिसाव दर्गम रहेका स्थानहरुमा व...

  • किरात राई पत्रकार संघद्वारा पत्रकार छाङ्छालाई आर्थिक सहयोग

    काठमाण्डौ, ६ मंसिर । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईलाई ४६ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संकलित रुपैयाँ काठमाडौंको डिल्लीबजारमा रहेको छहरा साप्ताहिक कार्यालयमा पुगेर वरिष्ठ पत्रका...