• भोजपुरमा सेफ्टीटयाङ्की सहितको सौचालय निर्माण नगर्नेलाई सरकारी सेवा सुविधा वञ्चित गरिने, यस्तो छ नगरपालिको भनाई !! 

    भोजपुर, ३ पौष भोजपुर जिल्लालाई पटक पटक मिति तोक्दा पनि खुल्ला दिसा मुक्त घोषणा गर्न सम्भव नभए पछि अव भने कडा निर्णय गरेर जाने सहमति भएको छ । जिल्लाका भरका अन्य वडाहरु यस  अघि नै खुल्ला दिसामुक्त गरिएको भए पनि भोजपुर सदरमुकाम वडा नम्वर ७ र वडा नम्वर ९ का केहि घरहरुका स्थानियले यस अघि तोकिएको मितिमा सेफ्टीटयाङ्की सहितक...

  • भोजपुरमा निर्वाचन विरोधी गातिविधि संलग्न रहेको आरोपमा पक्राउ परेका १० मध्ये ८ जना तारिकमा छुटे, २ जनाको विषयमा भने अनुसन्धान जारी

    भोजपुर २ पौष । निर्वाचन विरोधी गातिविधिमा संलंग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएका मध्ये धेरै जनालाई तारिकमा रिहाई गरेको जनाएको छ । निर्वाचन विथोल्न भुमिका खेलेको अरोपमा जिल्लाको विभिन्न ठाउबाट नियन्त्रणमा लिएको १० मध्ये ८ जनालाई तारिकमा रिहाई गरेको हो । प्रहरीले भोजपुर सदरमुकाम, शिद्ध...

  • निर्वाचित सासंद घरदैलोसंगै विजयी सभामा व्यास्त ..

    भोजपुर, २९ मंसिर विजयी भए लगतै भोजपुरका सांसदहरु विजयी सभासंगै घरदैलो कार्यक्रममा व्यास्त वनेका छन् । प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचनमा विजयी भएपछि मतदाताहरुलाई धन्यबाद दिन साथै उनिहरुको विकास निर्माण लगाएको विषयमा प्रतिक्रिया लिने उद्धेश्यले उनिहरु घरदैलो अभियानमा लागेका हुन् । वामगठवन्धनबाट प्रदेश सभा तर्फ ...

  • खोटाङमा आगामी २० पुसबाट स्वास्थ्य बिमा लागु हुने

    खोटाङ, २९ मंसिर । खोटाङमा स्वास्थ्य विमा लागू हुने भएको छ । आगामी पुस २० गतेदेखि खोटाङमा स्वास्थ्य विमा लागू हुने भएको हो । स्वास्थ्य विमाका लागि तयारी भइसकेको र यसलाई व्यवस्थित गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए । नेपाल सरकार सामाजिक सुरक्षा विकास समिति टेकु, काठमान्ड...

  • इलाममा बेवारिशे अबस्थामा ३ थान ईण्डियन पेस्तोल बरामद

    इलाम २९ मंसिर । इलाम नगरपालिका ८ स्थित तिल्केनीबाट प्रहरीले बेवारिशे अबस्थामा ३ थान पेस्तोल र गोली बरामद गरेको छ। विहीवार बिहान ९ बजेको समयमा गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार देखे पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिई ३ थान ईण्डियन पेस्तोल ...

  • करिव ६ घण्टा पछि मोवाइल सेवा शुरु

    भोजपुर, २८ मंसिर । अप्टिकल फाइवरमा समस्या हुँदा भोजपुर सहित चार ओटा जिल्लामा दिनभर अवरुद्ध रहेको नेपाल टेलिकमको मोवाइल सेवा साँझ ५ः३० बाट सुचारु भएको छ । अप्टिकल फाइवरमा आएको समस्याको कारण भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभामा अवरुद्ध रहेको मोवाइल सेवा करिव ६ घण्टा पछि सुरु भएको हो । धनकुटामा विछ्याएको अप्टीकल फाइवर...

  • भोजपुरमा गठवन्धन वाहेक सवैको जमानत जफत, कुन कुन दलको गयो जमानत!!

    भोजपुर, २८ मंसिर । भोजपुरमा १५ जनाको जमानत जफत भएको छ । प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि भोजपुरबाट उम्मेदवार बनेका वाम र लोकतान्त्रिक गठवन्धनका ६ जना वाहेका सवैको जमानत जफत भएको हो । भोजपुरबाट प्रतिनिधी सभाका लागि आठ , प्रदेश सभा सदस्यको लागि भोजपुर (क) मा सात र प्रदेश सभा सदस्य तर्फ भोजपुर(ख) मा ६ गरी २१ जनाले उमे...

  • भोजपुरमा ३० हजार वढी मत बदर, कुन क्षेत्रमा कति ?

    भोजपुर, २७ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोजपुर जिल्लामा प्रत्यक्ष तर्फ दश हजार २ सय ६० मत वदर भएको छ । यो वदर मत प्रतिशत सवै क्षेत्रलाई जोड्दा कुल खसेको मतको २२ दशमलव ८७ प्रतिशत हो । जसमा प्रतिनिधि सभा तर्फ आठ दशमलव तीन , प्रदेश सभा तर्फ भोजपुर (क) मा ६ दशमलव ७२ प्रतिशत र भोजपुर (ख) मा सात दशमलव ...

  • भोजपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु

    भोजपुर २७ मंसिर । भोजपुर जिल्लामा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु हुने भएको छ । नेपालका २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर सहित ३८ जिल्लामा लागु हुन लागेको हो । स्वास्थ्य विमाको सेवाको लागि जिल्ला अस्पातालसंगै अन्य तीन ओटा स्वास्थ्य केन्द्रलाई तोकिएको छ । यो कार्यक्रम सञ्चालनको लागि जिल्...

  • पत्रकार महासंघ भोजपुरद्धारा जिल्लाका सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन

    भोजपुर, २६ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुरले भर्खरै सम्पन्न भएको निर्वाचनमा सुचना संकलनमा सहजता प्रदान गरेकोमा जिल्लाका सवै सरोकारवाला निकायलाई धन्यवाद दिएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निर्वाचनको वेला सुचना संकलनमा प्रभावकारी भुमिका खलेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय, जिल्ला निर्व...