वुधवारबाट भोजपुर–छिनामखु ट्याक्सी सञ्चालन हुदै, यस्तो छ, समय तालिका !!


भोजपुर, ४ पौष ।
भोजपुरको पश्चिमि टेम्के मैयुङ्ग गाउपालिका २ छिनामखुको कुवाने डाँडा देखि भोजपुर सदरमुकाम सम्म ट्याक्सी सञ्चालन हुने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघले भोली देखि दैनिक २ ओटा सञ्चालन गर्ने भएको हो । टयाक्सी छिनामखुबाट विहान ७ : ३० वजे भोजपुरबाट दिउसो ३ वजे छुट्ने सञ्चालनको भनाई छ ।

राजनैतिक दल, स्थानिय लगाएतले छिनामखु पुगेको सगरमाथा ट्याक्सी व्यावसाथी संघका व्यक्तीहरुको समुहलाई भव्य स्वागत गरेका छन् । साथै यातयात सञ्चालनमा सहजता प्रदान लागि जंगनाथ राईको अध्यक्षतामा ९ सदस्य समिति समेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार