काठमाडौं, ११ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोशी आयोजना पुरा भएपछि वर्षाको अफ पिक आवरमा विजुली खेर जाने बताएका छन् । ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला ९लेक्चर सेरिज मा विशेष अतिथिको रूपमा उपस्थित...
प्रमुख
-
-
चैतभित्रै जनकपुरमा रेल, जयनगर–जनकपुर–बर्दिबास रेल लिक धमाधम निर्माण हुँदै
जनकपुर, १० पौष । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास जोड्ने रेल परियोजनाअन्तर्गत लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको छ । आगामी चैत मसान्तभित्र जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ । भारतको जनयनरदेखि जनकपुर हुँदै बर्दिबाससम्म कम्तीमा ७ हजार यात्रु दैनिक आवतजावत गर्न सक्ने स...
-
सन् २०३९ / ४० सम्ममा विद्युतको माग बढेर विद्युत् माग १८ हजार मेगावाट पुग्ने
काठमाण्डौ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९ / ४० सम्ममा विद्युतको माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय उपकरण तथा स्रोतको प्रयोगमा हुने बढोत्तरीका कारण उक्त परिमाणमा माग पुग्ने दखि...
-
भोजपुरमा ३४ हेल्थ असिटेन्ट थापिए, अव ६४ स्वास्थ सस्था मध्ये ६ मा मात्र पदपूर्ति हुन् वाँकी
भोजपुर, ११ पौष । भोजपुर जिल्लामा ६ ओटा स्वास्थ्य सस्था वाहेका सवैमा स्वास्थ्य सस्थामा हेथ्थ असिस्टेन्नको दरवन्दी पुरा भएको जिल्ला स्वाथ्य कार्यालय भोजपुुरले जनाएको छ । रिक्त रहेको धेरै जसो स्वास्थ्य सस्थाको लागि लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएकोले अव भोजपुरको ६ ओटा स्वास्थ्य सस्थामा मात्र हेल्थ असिस्टेन्ट पद खाली ...
-
शान्ति प्रक्रियाको ६४ करोड फ्रिज , खर्च नभएपछि दाताले मागे रकम फिर्ता
काठमाडौं ११ पौष । नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाँमध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ताको माग गरेका छन् । आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज भएर बसेको भन्दै केही दातृ निकायले अनुदान रकम फिर्ता गरिदिन सरकारसँग आग्रह गरेका हुन् । ती निकायले शान्तिकोषको सचिवाल...
-
आगलागीबाट ३० लाख बढीको क्षति
इलाम, १० पौष । इलाममा आगलागीबाट ३० लाख वरावरको क्षति भएको छ । इलामको देउमाइ नगरपालिका६ फुटुक बस्ने डेबिड साउदेनको घरमा सोमबार आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ । टिनको छानो भएको २ तले घरमा सोमवार विहान विधुत सर्ट भइ अचानक लागेको थियो । आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा एक घण्टा पछी नियन्त्...
-
यस्तो छ !! नौ वर्ष अगाडी सम्म भोजपुरलाई झिलीमिली पार्ने पिखुवा खोला हाइड्रो पावरको अवस्था, करोडौको साम्रगी कवाडीमा परिणत (फोटो फिचर सहित )
भोजपुर, १० पौष । भोजपुरको सिक्तेल खोला जलविधुत आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । विग्रिएको करिव नौ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युतका साम्रगी कवाडीमा परिणत भएका छन् । भोजपुर जिल्लामा तत्कालिन समयमा वजार क्षेत्रसंगै आसपासका ठाँउहरुमा विद्युत वितरण गरिरहेको आयोजना सम्वन्धीत निकायको आपसी विवादका कारण अलपत्...
-
पुनर्निर्माणको खर्च न्यून, चार महिनामा ११.५५ प्रतिशत मात्र खर्च
काठमाडौं १० पौष । चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिँदासम्म भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत खर्च हुन सकेको छैन । चालु बजेटमा पुनर्निर्माण शीर्षकमा सरकारले छुट्याएको कुल बजेटमध्ये हालसम्म ११.५५ प्रतिशत मात्र खर्च भएको पाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा बैठकमा प्रस्तुत प्रतिव...
-
आज सरकारले दियो सार्वजनिक विदा
काठमाण्डौ, १० पौष । सरकारले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव को अवसरमा आज सार्वजकि विदा दिएको छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको हो । ख्रीष्टमसका अवसरमा आ...
-
यसरी रोक्यो सर्वोच्चले फरार रेशम चौधरीको ‘सासद’ बन्ने बाटो
काठमाडौं, ९ पौष । प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएक...












