भोजपुर, १५ पौष । भोजपुर जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । गत वर्षको तुलनामा २० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा गत वर्ष ४ हजार २ सय मेक्टिन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ३ मेटिक्टन मात्र उत्पादन भएको हो । गत वर्षको तुलनामा यस वर्ष ९ सय मेक्टिक टनले उत्पादनमा कमी आ...
प्रमुख
-
-
माओवादी केन्द्रीय कार्यालयमा हात हालाहाल, यस्तो छ कारण
काठमाडौं १५ पौष । प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच हात हालाहाल भएको छ । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएपछि शुक्रबार परिस्थिति असहज बन्यो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना ...
-
अध्यादेश त जारी भयो, कहिले बन्छ नयाँ सरकार
काठमाडौं १४ पुस। अध्यादेश जारी भएसँगै राष्ट्रियसभा निर्वाचनका लागि बाटो खुलेको छ । तर, नयाँ सरकार गठनका लागि केही महिना समय लाग्ने देखिएको छ । लामो बहस र विवादपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राष्ट्रियसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेकी हुन् । यसले राष्ट्रियसभाका ४२ सदस्य एकल संक्रमणीय र १४ बहुमतीय ...
-
यस वर्षको (एसईई) परीक्षा आगामी चैत ८ देखि, ६ लाख वढी विद्यार्थी परीक्षामा सहभागी हुदै
काठमाडौं १४ पौष । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी ८ चैतदेखि सञ्चालन गर्नेगरी बुधबार तालिका सार्वजनिक गरिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भनेर चिनिने एसईईको नियमित, एक्जाम्प्टेड तथा प्राविधिकतर्फको परीक्षा ८ देखि २० चैतसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षा...
-
अन्तिममा आएर ‘भोजपुर रमाइलो नगर मेला -२०७४’ को मिति सर्यो, यस्तो छ, कारण !!
भोजपुर, १४ पौष । शुक्रवार (आज) बाट शुरु हुने भनिएको ‘भोजपुर रमाइलो नगर मेला २०७४’ को तयारी पुरा नहुँदा मिति सारिएको छ । स्टलको लागि आकाङ्क्षी वढी हुँदा व्यावस्थापन गर्नको लागि थप समय लाग्ने भएकोले उद्घाटन भोली (शनिवार) विहान सम्मलाई सारिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए । मेलामा स्थानि...
-
भोजपुरमा १० वर्षिय वालिका चाँदनीको जन्म दर्ता नहुँदा समस्ययै समस्या, प्रशासन धाउदैमा ४ वर्ष वित्यो, साइली दिदीको !!
भोजपुर, १४ पौष । भोजपुर नगरपालिका –१२ पैंयापानी की एक वालिकाको जन्म दर्ता नहुँदा राज्यबाट पाउने सुविधाबाट वन्चित भएकी छिन् । सानै उमेरमा वावुको मृत्यु भएको र आमा पनि ३ वर्ष देखि वेपता भएको कारण १० वर्षिय वालिका चादनी ढकालको जन्म दर्ता नभएको हो । वावु मृत्यु भए पस्चात आमाले वालिकालाई अलपत्र पारेर छोडेपछि सोही वडा की क...
-
अख्तियारले पक्रियो यातायात विभागका उपसचिव र शाखा अधिृकत
काठमाडौं १३ पौष । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स कार्यालयका प्रमुख तथा उप(सचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाल पक्राउ परेका छन् । नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमति(पत्रको आधारमा नेपाली सवारी चालक अनुमति(पत्र बनाई दिने नेपालीकरण गर्ने)गरेको आरोपमा उनीहरु पक्...
-
च्याङ्गेमा आगलागी ३ घाइते, ६ लाख वरावरको क्षति
भोजपुर १३ पौष । भोजपुर जिल्लाको पूर्वी पौवादुम्मा गाउँपालीका वडा नं– ३ च्याङ्गेमा आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको छ । बुधबार राती ९ः ४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको २ तले घर भित्र रहेको नगद ६० हजार, २ तोला चाँदि, अन्नपात, लताकपडा लगाएतका सामग्री जल्दा सो बराबरको क्...
-
जान्नै पर्ने कुरा !! जिल्ला अदालत भोजपुरमा एक घण्टे सेवा प्रणाली लागु, केहो १ घण्टे सेवा प्रणाली ??
भोजपुर, १३ पौष । जिल्ला अदालत भोजपुरले सेवाग्राहीलाई प्रदान गरिने सेवा र मुद्धाहरुको विषयमा जानकारी गराएको छ । विहिवार अदालतले सञ्चारकर्मीहरुसंग भएको अन्तरक्रिया मार्फत जानकारी गराएको हो । जसमा अदालतले दिने सेवा मध्ये एक घण्टे सेवा प्रणाली अन्तर्गतका विभिन्न ६ ओटा सेवाको विषयमा जानकारी दिइएको थियो । यो सेवा अन्तर्गत...
-
यसरी वन्छ, भोजपुरमै थोत्रा कपडाबाट आकर्षक सिरक डसना (फोटो फिचर)
भोजपुर, १२ भदौ थोत्रा कपडाबाट नयाँ र आकर्षक कपडाका साम्रगी वन्न थाले पछि यस्ता कपडाको निकै महत्व वढेको छ । भोजपुर सदरमुकाम स्थित वसपार्क नजिकै पहिलो पटक कपास उद्योग सञ्चालनमा आए पछि स्थानियले पुराना कपडाको व्यावस्थापनसंगै आर्कषक साग्रगी वनाउन थालेका हुन् । जसको कारण वजारमा फोहोर व्यावस्थापनमा पनि केहि सहज वनेको स्थानि...












