• भोजपुरका दुई गाउँपालिकाको नयाँ भवन बन्ने, कुन – कुन हुन् ती गाउँपालिका ??

    भोजपुर, १२ पौष । भोजपुरको दुई वटा स्थानिय तहमा नयाँ भवन निर्माण हुने भएको छ । भुकम्प पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण हुने गरि जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । ट्याम्के मैयुङ गाउँपालिका र आम्चोक गाउँपालिकाको कार्यालय भवन बन्ने भएको हो । दुवै गाउँपालिकाले भवन निर्माणको लागि जग्गा समेत व्यव...

  • भोजपुरमा निशुल्क माटो परिक्षण शिविर सम्पन्न, यस्तो रहेछ, जिल्लाको चिया र कफी खेतिको सम्भावना !!

    भोजपुर, १२ पौष । भोजपुर जिल्ला चिया र कफी खेतीको लागि उपयुक्त रहेको पाइएको छ । जिल्लामा दुई दिन सम्म सञ्चालन भएको निशुल्क माटो परिक्षण शिविर गरे पश्चात विशेषज्ञहरुले यस्तो वताएका हुन् । माटो परिक्षणको लागि भोजपुर जिल्ला विभिन्न ठाउसंगै वाहिरी जिल्लाका किसानहरुको समेत सहभागीता रहेको थियो । शिविरमा भोजपुर जिल्लाको आमचो...

  • विप्लव समूहका दुई नेता जेल चलान

    उदयपुर पौष १२ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर म...

  • भोजपुर –धरान सिँदा ट्याक्सी सेवा शुरु, यस्तो छ, भोजपुर र धरानबाट ट्याक्सी छुट्ने समय तालिका !!

    भोजपुर, १२ पौष । आज (वुधवार) वाट भोजपुर –धरान सिँदा ट्याक्सी सेवा शुरु भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुर र सुनसरी ट्याक्सी व्यावसायी भएको सम्झौता अनुसार वुधवारबाट ट्याक्सी सञ्चालनमा आएको हो । आज (वुधवार) विहान ६ वजे पहिलो र ८ वजे दोश्रो ट्याक्सी धरानको लागि छ्टेको व्यावसायीको भनाई छ । ट्याक्सी भोजपुुरबाट...

  • पार्टी एकताको विषयमा आज ओली र प्रचण्डवीच भेटवार्ता हुँदै

    काठमाडौ, १२ पौष । नेकपा एमालेका अध्यक्ष र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता लगायतका विषयमा आज छलफल हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट मंगलबार अपरान्ह काठमाडौं पुगेका थिए । राजधानी पुगेपछि प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको छ । आज प्रत्यक्ष भेटघाट गरेर अवरुद्ध राजनीति एवं पार्टी एकतालाई गति दिनेबार...

  • माघ दोस्रो सातादेखि नेपाल औषधी लिमिटेडको सिटामोल बजारमा

    काठमाण्डौ ११ पौष । नेपाल औषधी लिमिटेडले माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल बजारमा पठाउने जानकारी दिएको हो । सिटामोल बाहेकाका औषधी उत्पादनका लागि अनुसन्धान तथा बिकास शाखा स्थापना गरि कार्य अघि बढाइएको पनि नेपाल...

  • ‘शिक्षा कर’ कसले तिर्ने बोर्डिङ स्कुलले तिर्ने कि अभिभावक ??

     काठमाण्डौ ११ पौष । तपाईको घर वा डेरामा स्कुलबाट मंसिररपुस महिनाको बिल आयो रु यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको छ र त्यो कर तपाईले मासिक शुल्कसँगै विद्यालयलाई बुझाउनुपर्ने छ । सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ । संविधानले शिक्षालाई नागरिकको मौलिक हकअन्तरग...

  • भोजपुरको टेम्केमैयुङ्ग -६ कोट पूर्ण सरसफाई उन्मुख वडा घोषणा, यी सुचक पुरा गर्यो वडाले !!

    भोजपुर, ११ पौष । भोजपुरको पश्चिमी टेम्केमैयुङ्ग गाउँपालिका वडा नं – ६ कोटलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र रहेका करिव चार सय घरधुरीले सौचालय, खानेपानी, डस्वीन लगाएको पाँच वटा सुचक पुरा गरेकाले वडालाई सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष सुर्य नेपालले जानकारी दिए । वडालाई अव ५ प्लस २...

  • वुधवारबाट भोजपुर – धरान ट्याक्सी सञ्चालन हुदै , यस्तो छ भाडादर

    भोजपुर ११ पौष । भोजपुर –धरान ट्याक्सी सञ्चालनमा आउने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुर र सुनसरी ट्याक्सी व्यावसायी भएको सम्झौता अनुसार वुधवारबाट ट्याक्सी सञ्चालनमा आउन लागेको हो । दुवै व्यावसायी संघ विच भएको निर्णय अनुसार दैनिक भोजपुरबाट तीन र धरानबाट पनि तीन ओटा ट्याक्सी सञ्चालनमा ल्याउने जनाइएको छ । जस...

  • संखुवासभामा हत्याका घटना बढ्दो

    संखुवासभा, ११ पौष । संखुवासभामा हत्याका घटना बढ्दोत्यस्तै, एक जनामा बलात्कार, दुई बलात्कारको प्रयास, घरेलु हिसां महिला हिसां पाँच, वालहिसां एक, कुटपिट धम्कि सात र गालिगलौजका ३ घटना भएको जनाइएको छ । सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्ममा जिल्लामा भएका मानवअधिकार उल्लंघनका २९ घटनामध्ये गत वर्षको तुलनामा हत्या बढेको र घरेलु ह...