भोजपुर, ९ पौष । भोजपुर जिल्लामा पनि चिया तथा कफी खेतिको लागि निशुल्क माटो परिक्षण शिविर हुने भएको छ । भोजपुरका धेरै ठाउमा कफी तथा चियाको पशस्त सम्भानावा रहेको भए पनि माटोको परिक्षण नहुँदा किसानहरुले राम्रो ढंगले खेति गर्न सकेका छैनन् । अव भने कुन ठाउको माटोमा चिया तथा कफी खेतीलाई उपयुक्त ढंगले खेती गर्न सकिन्छ भनेर मा...
प्रमुख
-
-
जिल्लामा अवैध रुपमा प्राकृतिक साधनको दोहनमा प्रयोग गरिएका धुवानीका साधन प्रहरी नियन्त्रणमा
भोजपुर, ९ मंसिर । भोजपुर जिल्लामा अवैध रुपमा प्राकृतिक साधनको दोहनमा प्रयोग गरिएका एउटा टिप्पर सहित ३ ओटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विखुवा, वेहेरे खोला लगाएत विभिन्न ठाउबाट अवैध रुपमा वालुवा तथा प्राकृतिक श्रोत साधन ओसार प्रसारमा सम्लग्न रहेका ट्याक्टरलाई प्रहरी नियन्त्रण लिएको हो । जिल्ला प...
-
खोटाङ्गमा ढुङ्गाखानीमा पुरिएका युवकको उपचारको क्रममा मृत्यु
खोटाङ्ग,८ पौष । खोटाङमा ढुङ्गाखानीमा पुरिएर गम्भीर भइते बनेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्ने क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा...
-
भोजपुर नगरपालिका क्षेत्रमै नौ वर्ष देखि विद्युत विस्तारको काम अलपत्र, आन्दोलन गर्ने स्थानियको चेतवानी
भोजपुर, ७ पौष । विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै भोजपुर नगरपालिका – ४ दावाँका स्थानीयले नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएका छन् । वितरण केन्द्रले यस अघिका दिनमा धेरै पटक विद्युत वाल्ने प्रतिवद्धता गरे पनि हाल सम्म प्रतिवद्धता पुरा नगरेको भन्दै वडाबासीले संर्घर्ष समिति बनाई ज्ञाप...
-
रामप्रसादराई गाउँपालिकाको पहिलो गाउसभा सम्पन्न, यस्तो छ वजेट विनियोजनको प्राथमिकता !!
भोजपुर,६ पौष । स्थानिय तहको निर्वाचन सम्पन्न भएको पाँच पछि रामप्रसाद राई गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको लागि निसर्त अनुदान, ससर्त अनुदान, अनुमानित आन्तरिक आय र गत वर्षको खर्च हुन वाकी रकम सहित गरि २६ करोड ७४ लाख २६ हजार वजेट पारित गरेको छ । जसमा ससर्त अनुदान ९ करोड ३...
-
भोजपुर छिनामखुको कुवानेमा सात वर्ष पछि वल्ला पुग्यो ‘ट्याक्सी’, के भन्छन् स्थानिय ??
। भोजपुर, ५ पौष भोजपुरको पश्चिमी टेम्केमैयुङ्ग गाउपालिका –२ छिनामखुको कुवाने डाँडा सम्म सडक खनिएको ७ वर्ष पछि पहिलो पटक यातयात सञ्चालनमा आएको छ । सदरमुकामबाट २९ किलोमिटर दुरी रहेको सो क्षेत्रमा सडक निर्माण भएको निकै लामो समय पछि यातयात सञ्चालनमा आएसंगै स्थानियमा खुसीयाली छाएको छ । सो क्षेत्रमा २०६७ सालमा कच...
-
वुधवारबाट भोजपुर–छिनामखु ट्याक्सी सञ्चालन हुदै, यस्तो छ, समय तालिका !!
भोजपुर, ४ पौष । भोजपुरको पश्चिमि टेम्के मैयुङ्ग गाउपालिका २ छिनामखुको कुवाने डाँडा देखि भोजपुर सदरमुकाम सम्म ट्याक्सी सञ्चालन हुने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघले भोली देखि दैनिक २ ओटा सञ्चालन गर्ने भएको हो । टयाक्सी छिनामखुबाट विहान ७ : ३० वजे भोजपुरबाट दिउसो ३ वजे छुट्ने सञ्चालनको भनाई छ । राजनैतिक दल, स्...
-
भोजपुरमा सर्वपक्ष भेलाले गर्यो कठोर निर्णय, सौचालय निर्माण नगरे राज्यको सुविधा चट्
भोजपुर, ४ पौष । सौचालय निर्माण नगर्नेलाई सरकारी सेवा सुविधाबाट वञ्चित गरिने भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको लागि पटक पटक निर्णय गरि मिति तोक्दा पनि स्थानियले वेवास्ता गरी सौचालय निर्माण नगरे पछि जिल्लाको सर्व दलिय सर्वपक्षिय वैठकले यस्तो निर्णय गरेको हो । जिल्लाका दुरदराजका ठाउहरु यस अघिै खुल्ला दि...
-
जिल्ला प्रहरी कार्यालय भोजपुर अपराध नियन्त्रणसंगै हराएका मोवाईल खोजिमा सकृय, २८ हराएको मोवाइल फेला
भोजपुर ४ पौष । जिल्ला प्रहरी कार्यालय भोजपुरले पछिल्लो समयमा अपराधको नियन्त्रणसंगै हराएको मोवाइल खोजीमा पनि निकै सफलता पाएको जनाएको छ । प्रहरीले हराएको तथा चोरी भएको भनी आएको उजुरीको आधारमा मोवाइल खोजी कार्यमा पनि सफल रुपमा काम गरिरहेको जनाएको हो । पछिल्लो समयमा विभिन्न ठाउबाट खोजी गरी २८ ओटा मोवाइल सम्वन्धीत व्याक्त...
-
भोजपुरमा ८० प्रतिशत बढि मानिस खाद्यन्नमा आत्मानिर्भर
भोजपुर, ४ पौष । भोजपुर जिल्लाका ८० प्रतिशत वढि मानिसहरु खाद्यन्नमा आत्मानिर्भर रहेको जनाईएको छ । जिल्ला खाद्य सुरक्षा प्राविधिक समितिको पहिलो चौमासीक बैठक मार्फत यस्तो जानकारी दिएको हो । सवै खालको खाद्य वालीहरुको उत्पादनको तथ्याङक हेर्दा जिल्ला ८० प्रतिशत भन्दा वदी मानिस खाद्य आत्मार्भिर रहेको छन् भने करिव २० प्रतिश...












