भोजपुर,२३ मंसिर । प्रदेश सभा सदस्य तर्फ भोजपुर (ख) मा वाम गठवन्धनका तर्फबाट एमाले नेता शेरधन विजयी भएका छन् । राईका निकट्तम प्रतिद्धन्दी लोकतालिन्त्रक गठवन्धनका काङ्ग्रेस उमेद्धवार गोविन्द वहादुर कार्कीलाई १३ हजार २२९ को भारी मत अन्तर पछाडी पार्दै विजयी भएका हुन् । राईले २० हजार ३३४ मत प्राप्त गरेका भने काङ्ग्र...
प्रमुख
-
-
शेरधन राई ९ हाजार भन्दा बढी मतले अगाडि मतले अगाडि
भोजपुर, २१ मंसिर । प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले १५०५७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द बहादुर कार्की ५५६९ मत ल्याएका छन् । कार्की भन्दा राई ९ हजार ४ सय ८८ मतले अगाडि छन् । मत गडना रात भरिनै जारी रहने मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।...
-
भोजपुरको मतगणनाको ताजा ( अपडेट)
भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा विहिवार साझबाट आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । प्रतिनिधि सभा तर्फ वाम गठवन्धनका सुदन किरातीले अग्रता लिनु भएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट...
-
भोजपुरको यस्तो मतपरिणाम ( ताजा अपडेट ५ वजे सम्म)
भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । छिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १९४४२ सुदन किराती माओवादी केन्द्र १०५७४ उ...
-
हेलि चढेर भोजपुर आइपुगे शेरधन राई
भोजपुर, २२ गते । गत मंसिर १० गते भएको प्रदेश सभाको निर्वाचनमा आफ्नो जित पक्का हुने भएपछि पूर्व सञ्चार मन्त्री समेत रहेका शेरधन राई भोजपुर आइपुगेका छन् । भोजपुरको प्रदेश सभा (ख) बाट उम्मेदवारी दिएका राईले आफ्नो प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका गोविन्द कार्कीलाई ७ हजार ५ सय ६२ मतले पछि पा...
-
भोजपुरमा मतगणना जारी, यस्तो मतपरिणाम ( ताजा अपडेट ३ वजे सम्म)
भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १६४९५ सुधन किराती माओवादी केन्द्र ८८३३ उमेशज...
-
दोश्रो चरण निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई
काठमाण्डौ २१ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत...
-
भोजपुरमा मतगणना शुरु, प्रदेश र केन्द्रको गरि आठ केन्द्रको गणना हुदै
भोजपुर, २१ मंसिर । भोजपुर जिल्लामा साँझ ५ वजेर ५ मिनेटबाट मत गणना शुरु भएको छ । मंसिर १० गते निर्वाचन सम्पन्न भएको भोजपुरमा आज साँझबाट गणना शुरु गरिएको हो । सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडानसंगै तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले जानकारी दिए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...
-
भोजपुरमा पनि मतगणना स्थलमा तारजाली, यस्तो छ गणना स्थलको सुरक्षा व्यावस्था !!
भोजपुर, २० मंसिर । भोजपुर जिल्लामा पनि मतणनाको लागि मतगणना स्थलमा तारजाली लगाइएको छ । गणनाको समयमा दलका प्रतिनिधिबाट हुन सक्ने अराजक गतिविधिलाई ध्यानमा राख्दै तारजाली लगाइएको हो । मंसिर १० गते निर्वाचन सम्पन्न भएको भोजपुरमा विहिवार साँझबाट गणना शुरु गरिने भएको छ । सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडान साथै मतगण...
-
भोजपुर सिन्द्राङ्गका युवाहरुद्धारा विद्यालयलाई २ लाख ७५ हजार सहयोग
भोजपुर, १८ मंसिर । हतुवागढी गाउपालिका –३ सिन्द्राङ्गका युवाहरुले एक विद्यालयलाई २ लाख ७५ हजार वरावरको सहयोग गरेका छन् । युवाहरुको समुहले ‘हामी भन्दा पछाडीको पुस्तालाई हामी भन्दा सक्षम वनाउछौ भन्ने अभियान संञ्चालन गरेर संकलन गरेको रकमबाट स्थानिय अओतारी रक्षक प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन्। उनिहरुले विद्यालयलाई ...










