खोटाङ, ६ मंसिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आउन चार दिन मात्र बाँकी रहँदा खोटाङमा चुनावी माहोल तातेर गएको छ । खोटाङमा आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तिन पदका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि एक र प...
प्रमुख
-
-
सरकारको निर्णय प्रति छुट अस्थायी करार शिक्षक संघर्ष समिति भोजपुरद्धारा खेद प्रटक
भोजपुर, ३ मंसिर । भोजपुर जिल्लाका छुट अस्थायी करार शिक्षक संघर्ष समितिले सरकारले अस्थायी शिक्षकहरुको स्थायी गर्ने प्रक्रिया विभेदकारी भएको भन्दै खेद प्रटक गरेको छ । एक ज्ञापन पत्र जारी गर्दै समितिले खेद प्रकट गरेको हो । एउटै प्रक्रियाबाट नियुक्ती भएका अन्य शिक्षकहरुलाई विभेद गरेर सरकारले २०७२ साल असोज २ गते पछि नि...
-
दुखद खवर !!प्रचण्डपुत्र प्रकाश दाहालको निधन
काठमाडौं, ३ मंसिर। प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान ...
-
भोजपुरमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु
भोजपुर २ मंसिर । भोजपुरको पौवादुम्मा गाउपालिका – १ हिलेभञ्याङ्गमा ट्याक्टरबाट लडेर सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका –८ वासीखोराका ४० वर्षिय विरधन राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनलाई शुक्रवार वेलुका ७ वजे क २ त ५६ ५१ नम्वरको ट्याक्टरले किच्दा घटना स्थलमै ज्यान...
-
साहसी व्यात्तित्व डिल्ली देवकोटा जसले, शेरधनको ज्यान बचाए , जान्नुस को हुन् डिल्ली ??
भोजपुर १ मंसिर । पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवार माथि आक्रमण समेत भइरहेको छ । आक्रमण उम्मेदवारमाथि लक्षित भएपछि सरकारले सुरक्षा व्यवस्थालाई पनि कडाइ गर्दै लागेको छ । पूर्व सुचना तथा सञ्चारमन्त्री एवम प्रदेश सभा भोजपुर क्षेत्र नं २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद...
-
नुवाकोटमा कांग्रेस नेता रामशरण महतको चुनावी प्रचारको जीपमा बम विष्फोट, ५ जना घाइते
नुवाकोट, १ मंसिर। कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर - १ बाट प्रतिनिधिसभाका उम्मेदवार डाक्टर रामशरण महतको प्रचारमा रहेको गाडी एम्बुसमा परेर पल्टिँदा पाँच जना घाइते भएका छन् । चुनावी कार्यक्रममा गइरहेको बा १६ च ६६५ नम्बरको गाडी ककनी गाउँपालिका वडा नम्बर ५ डाडागाउँमा एम्बुसमा परेर पल्टिँदा ५ जना घाइते भएका नुवाक...
-
भोजपुरको आमचोक गाउँपालिकामा आगलागी, १५ लाख वरावरको क्षति
भोजपुर,३० कात्र्तिक । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा आगलागी हुँदा १५ लाख वरावरको क्षति भएको छ । सोही गाउपालिकाको वडा नं ३ का खड्ग वहादुर चौहान घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको ग्वालीबाट गाई वस्तुलाई खोले पकाउने क्रमा सल्केको आगोले चौहानको घरमा रहेको नगद, अन्नपात, तलाकपडा भाडा वर्तन लगाएत सम्पु...
-
बम प्रहार पछि भोजपुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थामा कडाई, यस्तो सुरक्षा रणनिति ..
भोजपुर, २९ कात्तिक । पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडिमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ । मंगलवार विहान जिल्ला प्रहरी कार्यालय भोजपुरमा भएको छलफलपछि राजनैतिक दलको कार्यक्रम र उमेदवारको सुर...
-
भोजपुरमा राजेन्द्र भर्सेस अजम्बर: फेरि उठेदैछ जातिय राज्यको बहस ..
भोजपुर । अन्य जिल्लामा समृद्धिको बहस भइरहेको बेला भोजपुरमा फेरि एकपटक पहिचान र जातिय राज्यको बसहले पनि प्रवेश पाएको छ । भोजपुरको प्रदेशसभा सदस्यको निर्वाचनको लागि भोजपुर क्षेत्र न. १ मा पूर्व सहयोद्धा हालका विपरित ध्रुवका नेताहरुको उम्मेदवारीसँगै यो मुद्दाले बसह पाएको हो । भोजपुर क्षेत्र न.१ मा वाम गठबन्धन र लोकतान...
-
सुनियोजित ढंगले बम हानियोः पुर्व मन्त्री शेरधन राई
भोजपुर २८ कात्र्तिक। सनियोजित ढंगले आफु माथी आक्रमण भएको एमाले पोलिटव्युरो सदस्य पुर्वमन्त्री, भोजपुरका उमेद्धवार शेरधनराई प्रतिक्रिया दिएका छन् । आज चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिकाको गोगने तर्फ जार्दै गरेको राई सवार वसमा वम प्रहार भएको थियो । टेम्के मैयुङ गाउँपालिका वडा नम्...











