भोजपुर, ८ भदौ । भोजपुरको टेम्केमैयुङ ९ लेखर्कमा तीज विषेश लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । पाँचधारे कला साहित्य केन्द्र, टङ्केमैयुङ गाउँपालिका–९, पाँचधारे, लेखर्ककाे आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । लेखर्कमा रहेका क्रियाशिल आमा समूह बीच प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सात वटा आमा समूहको सहभागिता...
समाचार
-
-
इटहरीमा ‘बरबरिक: द पोएटिक फ्लेम’ आयोजना हुँदै
इटहरी,५ भदौ । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ। ...
-
भोजपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले गरे रक्तदान
भोजपुर, भदौ १ । राष्ट्रिय युवा संघ, नेपाल जिल्ला समिति भोजपुरले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । शनिबार जिल्ला अस्पताल भोजपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा स्थानीय युवादेखि विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू सहभागी रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्...
-
आजबाट टक्सारमा दुई दिने ‘श्रीकृष्ण जन्माष्टमी’ मेला
भोजपुर, ३१ साउन । धर्म, संस्कृति संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनका लागि भोजपुरको टक्सारमा आजबाट दुई दिने श्रीकृष्ण जन्माष्टमीको मेला आयोजना गरिएको छ । मेलामा दुईदेखि तीन हजार मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको मेला आयोजक समितिका संयोजक रेवत शाक्यले जानकारी दिनुभयो। यहाँ वर्षेनी श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेल...
-
कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण
भोजपुर,२७ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परिक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परिक्षामा सामेल भएका सम्पूर्ण २१ जना विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ । परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रद...
-
अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर,२७ साउन । भोजपरको अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र प्याउली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरणसहित यस आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना तथा कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । ...
-
भोजपुरमा विविध कार्यक्रमका साथ मनाइयो किरात राई यायोक्खाको ३८औं स्थापना दिवस
भोजपुर, २२ साउन । किरात राई यायोक्खाको ३८ औं स्थापना दिवस भोजपुरमा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राई रहनुभएको थियो। उहाँले किरात राई समुदायको भाषा, संस्कृति, पहिचान र मौलिकताको संरक्षण तथा प्रवर्द्धनमा किरात राई यायोक्खाले खेलेको भूमिकाको प्...
-
व्यवसायी देउमानको उद्यमशिल सोच: २५ रोपनी क्षेत्रमा १७ हजार खुर्सानीका विरुवा विस्तार
युवराज विष्ट भोजपुर, २२ साउन । भोजपुरको पौवादुङमा गाउँपालिका २ सोसेटारका युवा देउमान राई व्यावसायिक अकबरे खुर्सानी खेतीमा लाग्नु भएको छ । आफ्नै ठाउँमा कृषि कर्म उद्यमी बन्ने लक्ष्यका साथ उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नु भएको हो । आफ्नै ठाउँमा कृषि कर्म गरेर उदाहरणीय बन्ने लक्ष्यले व्यावसायिक खुर्सानी खे...
-
सहज पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्याङ’
युवराज विष्ट भोजपुर, २२ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्याङ’ सहजको पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा पर्यटन पूर्वाधारको विकाससँगै सडकको सहज पहुँच भएपछि पर्यटकको सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकले जोडिएको यो पर्यटकीय स्थल भोजपुर सदरमुकामबाट करिव ४० किलोमिटरको...
-
भोजपुर ५ मा विहान पनि वडा कार्यालयको सेवा
भोजपुर, २१ साउन । स्थानीय तहमा कामकाजको लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राहि घण्टौँसम्म लाइन बस्नु पर्ने अवस्था बनेको हो । यतिबेला स्थानीय तहका वडा कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता नविकरण, राजस्व संकलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा भने सेवाग्राही तथा कर्म...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 641
- Next Page »











