भोजपुर, ९ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ८ खोक्सिकको प्रायोजन तथा साकेन्वा खेलकूद बिकास समितिको आयोजनामा साबिक वडा स्तरिय पुरुष,महिला भलिवल तथा साकेन्वा सिली प्रतियोगीता सुरु भएको हो । बुधवारबाट सुरुभएको खेलको उद्घाटन कोशी प्रदेश सरका...
समाचार
-
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
भोजपुर,२३ असोज । भोजपुरमा हर्षउल्लासका साथ फूलपाती भित्राईएको छ । फूलपातीको अवसरमा बाजा गाजासहित बजार परिक्रमा पश्चात भोजपुरको प्रसिद्ध सिद्धाकाली मन्दिरबाट नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरमा हर्षउल्लासका साथ फुलपाती भित्राइएको हो । उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकार नरबहादुर तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीका जि...
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
भोजपुर, २३ असोज । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु. एक लाख रुपैँया राशीको अक्षय कोष स्थापना गर्नु भएको छ । राज्य मन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना गर्नु भएको हो । स्वर्गिय गायक गुरुङले सांगितिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप ब्यक्तिगत रुपमा अक्षय कोष ...
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
भोजपुर, २३ असोज । पाँचधारे कला साहित्य केन्द्र भोजपुरको आयोजनामा भएको साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्वर्गिय विरेन्द्र गुरूङको स्मृतीमा आयोजना भएको कार्यक्रममा कविता प्रतियोगितासँगै विभिन्न सास्कृतिकसमेत गरिएको हो । खुल्ला कविता प्रतियोगितामा ११ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा नमुना तामा...
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
भोजपुर २१ असोज । केहि समय अघि आएको वर्षातले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कमा विभिन्न संरचनामा क्षति पु¥याएको छ । पहिरोले खानेपानी, सिंचाई कुलो, सडक, पाँचधारे प्रहरी चौकीसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको वडाले जनाएको छ । बाढी पहिरोले काभ्रे खानेपानी आयोजना,लेखर्क खानेपानी आयोजना खानेपानी आयो...
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
भोजपुर, २० असोज । भोजपुरको हतुवागढी गाउँपालिका-१ तल्लोहर्काका स्थानीयबासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षातको कारण सडक हिलाम्य भएर आवत जावतमा समस्या भएपछि उनीहरुले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । सडक अवरुद्ध भएपछि स्थानीयबासीको सकृयतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा विच्छ्याउने...
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
भोजपुर, १६ असोज । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राईसहितको टोलीले मंगलबार भोजपुरको बाढी प्रभावित क्षेत्रको अनुमगन गरेको छ । उदयपर र भोजपुरको सीमा क्षेत्रमा सुनकोशी नदीले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन ...
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
भोजपुर,१६ असोज ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । यो ऐतिहासिक क्षेत्रको विकाससँगै जिल्लाको एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन यहाँ आवश्यक संरचनासँगै पदमार्ग निर्माण थालिएको हो । यहाँका तीन वटा ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्...
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
भोजपुर, १५ असोज । भोजपुरमा पशुचौपायामा लाग्ने विभिन्न रोग, रोकथाम तथा माहामारी फैलिएमा कसरी निराकरण गर्ने भन्ने विषयमा समन्वयत्मक बैठक सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरले स्थानीय तहमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुसँग आवश्यक रणनीति तयार गर्न समन्वय बैठक गरेको हो । स्थानीय तहरुको प...
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा
भोजपुर, १३ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रकाश तामाङलाई जग्गा उपलब्ध गराउनु भएको छ । उहाँले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हात्ते ट्याक्टर उपलब्ध गराउनु भएको हो । प्रकाशले आफ्नै पुख्र्य...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 624
- Next Page »