युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...
खेलकुद
-
-
‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता माघ १ गतेबाट हुने
भोजपुर, १० पुस । भोजपुरमा माघ १ गतेबाट ‘दोश्रो पौवादुङमा गोल्ड कप फुटबल’ प्रतियोगिता हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा यहि माघ १ गतेदेखी ९ गतेसम्म ‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता सञ्चालन हुने भएको हो । रु. तीन लाख राशीको प्रतियोगितामा सम्पूर्ण नगरपालिका, गाउँपालिका, विभागिय टीम र आधिकार...
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
भोजपुर, ९ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ८ खोक्सिकको प्रायोजन तथा साकेन्वा खेलकूद बिकास समितिको आयोजनामा साबिक वडा स्तरिय पुरुष,महिला भलिवल तथा साकेन्वा सिली प्रतियोगीता सुरु भएको हो । बुधवारबाट सुरुभएको खेलको उद्घाटन कोशी प्रदेश सरका...
-
खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त
भोजपुर, २७ भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नै खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने लक्ष्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो । गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात आधिकारिक रुपमा प्रशि...
-
आइतबारबाट हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा
भोजपुर ८ बैशाख । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । भोजीदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भोजपुर रङ्गशालामा सञ्चालन...
-
छैटौँ संस्करणको ४० किलोमिटर मुन्दुम ट्रेल रेस शुरु
भोजपुर, ३ बैशाख । छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस शुरु भएको छ । सोमबार भोजपुरको बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलोमिटर रेस शुरु भएको हो । दौड प्रतियोगितामा ९४ पुरुष र २७ महिला गरी एकसय २१ जनाले सहभागिता जनाएको आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा...
-
प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेवान्दो भोजपुरलाई स्वर्ण पदक
भोजपुर, १ बैशाख । १४ औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुरले तेवान्दो तर्फ स्वर्ण पदक हात पारेको छ । १४ वटा जिल्लाको सहभागिता रहेको प्रतियोगितामा भोजपुरका वियोज राईले स्वर्ण पदक हात पार्नु भएको हो । प्रतियोगितामा सटफुट तर्फ सविना राई रजत र सिजन राईले कास्य जितको जिल्ला खेलकुद समितिका सचिव ग्याल्ज...
-
सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप वैशाख ९ बाट सञ्चालन हुने
भोजपुर, ३० चैत । सातौँ अन्तर्राष्ट्रियआमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेबाट १५ गतेसम्म सञ्चालन हुने भएको छ । भोजपुर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ । गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड...
-
भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, सुरज र खगेन्द्रको टिमलाई उपाधी
भोजपुर, ९ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको छ भने मुमिहाङ राई र चन्दन कटुवालको समुह दितिय बनेको छ ।...
-
युवा संघको आयोजनामा भोजपुरमा व्याडमिन्टन प्रतियोगिता हुने
भोजपुर, २ फागुन । भोजपुरमा वि डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजान्तत्र दिवसको अवसरमा युवा संघ नेपाल भोजपुरको आयोजनामा यहि फागुन ७ गतेदेखी ९ गतेसम्म हुने प्रतियोगिताको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीले फागुन ११ गतेबाट‘दोश्रो केपि ओली कप’ ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 16
- Next Page »











