भोजपुरमा ३९० घण्टे मोवाइल मर्मत तालिम शुरु


भोजपुर, २८ वैसाख ।
भोजपुर सदरमुकाममा दुई महिने आधार भुत मोवाइल मर्मत तालिम सुरु भएको छ ।

जिल्ला युवा समितिको कार्यालय भोजपुरको आयोजनामा भएको तालिममा १० जना युवाहरुको सहभागीता रहेको छ । युवा सीप विकास तालिम कार्यक्रम अन्र्तगत गरीएको तालिमको प्रशिक्षक न्यु टक्सार इलेक्ट्रोनिक्स भोजपुरका सञ्चालक योगेश उदास गरिहेका छन् ।

तालिम आगमी असार २८ गेत सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार