भोजपुर, २२ असार ।टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पाश्र्वचित्र र गीतको विमोचन गरेको हो । यहाँको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने लक्ष्यले निर्माण गरिएको पाश्र्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले वि...
पर्यटन
-
-
भोजपुरमा आगामी बैशाख १० मा चौथो मुन्दुम ट्रेल रेस हुँदै
भोजपुर,२८ चैत । आगामी बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि प्रतियोगिता गर्न लागिएको हो । भोजपुरको बाघखोरदेखी खोटाङको साकेला गाउँपालिकाको तावाभञ्याङसम्म ४५ किलोमिटरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । विदेशीहरुलाई प्राथमिकता राखेर सञ्चालन गर्न लागिएको प्रतियोगि...
-
पूर्व आईजिपीको पहलमा टेम्केमैयुङका ६ विद्यालयलाई शैक्षिक सामग्री वितरण
भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका ६ ओटा विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्व आईजिपी दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका करिव पाँच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई भने कपडास...
-
भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै
भोजपुर, १६ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् । आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्व...
-
आमचोक गाउँपालिकामा सञ्चालित २० दिने हाउस वायरिङ् तालिम सम्पन्न
भोजपुर १३ चैत्त । भोजपुरको आमचोक गाउँपालिकामा सञ्चालन गरिएको २० दिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । गत फागुन २४ गतेदेखि सञ्चालन भएको तालिमको आईतवार एक कार्यक्रमको वीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनमा सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका १३ जनाको सहभागिता रहेको थियो । दुर्गम...
-
पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम
भोजपुर, १३ चैत । विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो । पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । ...








