काठमाडौं, २२ माघ । आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाँहि असोजबाटै सुरु हुन्छ । २०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र...
समाचार
-
-
शेरधन र भीम नमिलेपछि मुख्यमन्त्रीमा तेस्रो विकल्पको खोजी..
विराटनगर, २२ माघ । नेकपा एमालेको उद्मथलो मानिने प्रदेश १ को मुख्यमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन पार्टीको प्रदेश कमिटी असफल भएको छ । भीम आचार्य र शेरधन राईबीच सहमति हुन नसकेपछि प्रदेशसभाको पहिलो बैठकअघि सोमवार बिहान बसेको प्रदेश कमिटी सचिवालय बैठकमा तेस्रो विकल्पसमेत प्रस्तुत भयो । सचिवालय बैठकमा केन्द्रीय सदस्य...
-
जिल्ला प्रसासन कार्यालय भोजपुरमा आधुनिक सुचना प्रणाली जडान, के छ, यसको फाईदा ?
भोजपुर,२२ माघ । जिल्ला प्रसासन कार्यालय भोजपुरमा आधुनिक सुचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयबाट प्रवाह हुने सवै खालका सेवा तथा सुचना वारेमा सहज रुपमा जानकारी गराउने उद्धेश्यले सुचना प्रणाली जडान गरिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । उक्त सुचना प्रणालीबाट कार्यालयको विविध सुचनाहरु तथा...
-
भोजपुरमा एक शिक्षक तीन दिन देखि वेपत्ता
भोजपुर, २२ माघ । भोजपुरमा एक शिक्षक तीन देखि वेपता भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका– एक खेनामा रहेको जुनेली आधारभुत विद्यालयका शिक्षक वोधराज खनाल वेपत्ता भएका हुन् । ३४ वर्षिय शिक्षक शनिवार दिउँसो डेराबाट वेपत्ता भएको उनका काका कुमार खनालले जानकारी दिए । इटहरी उप-महानगरपालिका –५ स्थायी ठेगाना भएका...
-
तीन वर्षपछि शव उत्खनन् गरेर मुद्दा चलाइयो…
ओखलढुंगा, २२ माघ – जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले हत्या गरी गाडिएको व्यक्तिको शव उत्खनन् गरेर अभियुक्त विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ । फरेन्सिक मेडिसिन विभागका विशेषज्ञसहितको टोलीले हत्या गरी गाडिएको शव उत्खनन् गरेर डिएनए परीक्षण गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले...
-
बाबुविरुद्ध छोरी बलात्कार गरेको किटानी जाहेरी..
तेह्रथुम, २२ माघ – तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ । डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् । गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आ...
-
एमालेले प्रदेश १ को ‘मुख्यमन्त्री’ माघ २६ मा तय गर्ने, मुख्यमन्त्रीमा शेरधन सहित अन्य दुई नेताको दावी
विराटनगर, २२ माघ । नेकपा एमालेले आफ्नो एकल बहुमत रहेको प्रदेश १ का लागि मुख्यमन्त्रीको उम्मदेवार अझैसम्म तय गर्न सकेको छैन । सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकमा सहमति नजुटेपछि एमालेले माघ २६ गते संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ । सोमबार बिराटनगरमा बसेको एमाले प्रदेश सचिवालयको बैठकले २६ गतेका ...
-
प्रदेश १ को पहिलो बैठकको तयारी यसरी गरिदै
विराटनगर २२ माघ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको संसद सचिवालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिए । प्रदेशसभा बैठकस्थल साजसज्जा गरीे भवनलाई चिटिक्क पारेर सिंगारिएक...
-
राष्ट्रियसभा निर्वाचन, मौन अवधि शुरु….
काठमाण्डौ,२२ माघ । बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचनमा मतदान हुनु ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अवधि शुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिको समयमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका पदाधिकार, नागरिक समाज, मतदाताहरूले कुनै पनि प्रकारका निर्वाचनसँग...
-
भोजपुरको दुई स्थानमा गुडिया र मुढा वनाउने तालिम शुरु..
भोजपुर, २१ माघ । स्थानियलाई सीप सिकाएर आत्मानिर्भर वनाउनले लक्ष्यमा साथ भोजपुरको दुई स्थानमा गुडिया र मुढा वनाउने तालिम सञ्चालन गरिएको छ । भोजपुरको आमचोक गाउँपालिकाको वालांखामा गुडिया वनाउने र पौवादुङ्मा गाउँपालिकाको श्यामशिलामा मुढा वनाउने तालिम सञ्चालन गरिएको हो । वालांखामा सञ्चालन भइरहेको तालिममा १४ जना महिलाहरुको...











