२५ माघ, जिल्ला अदालत ओखलढुंगाले विवाहमा जन्ती आएका व्यक्तिलाई कुटपीटपछि भीरबाट खसालेर हत्या गरेको अभियोगमा तीन जनालाई जन्म कैदको फैसला सुनाएको छ । कटारी नगरपालिका वडा नम्बर–८, घर भई छिमेकीको विवाहमा ओखलढुंगा जन्ती आएका ६२ वर्षीय रामबहादुर बुढाथोकीलाई कुटपीटपछि भीरबाट खसालेर हत्या गरेको अभियोगमा सुनकोसी गाउँपालिका वडा ...
समाचार
-
-
राष्ट्रिय सभामा वाम गठबन्धनको बहुमत, कुन दलले कति सिट जिते ?
काठमाडौं, २५ माघ । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत देखिएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६सिटमा विजयी भएको छ । ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित निकालेका हुन् । निर्वाचनको पछिल्लो परिणामअनुसार प्रतिनिधि र प्रद...
-
२० वर्षिय युवतीलाई जिँउदै आगो लगाएर हत्या प्रयास ..
जनकपुरधाम, २४ माघ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ मा एक महिलामाथि आगो लगाई हत्या प्रयास भएको छ । क्षिरेश्वरनाथ नगरपालिका हार्सरकी २० वर्षीया हजरा खातुनलाई आफ्नै परिवारका सदस्यले जीउमा मट्टीतेल छर्केर आगो लगाएका हुन् । घटना गएको शनिबार बिहान ९ बजे भएको हो । हजराको टाउकोभन्दा तलको ८५ प्रतिशत शरीरको भाग जलेको ईलाक...
-
भोजपुरको सिक्तेल खोलामा एक शिक्षक मृत फेला
भोजपुर, २४ माघ । भोजपुरमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । चार दिन देखि वेपता भएका शिक्षक रामप्रसाद राई गाउँपालिका - १ सिक्तेल खोलामा बुधवार दिनको ११ बजेतिर मृत अवस्थमा भेटिएको जिल्ला प्रहरीकार्यालय भोजपुरले जनाएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका– एक खेनामा रहेको जुनेली आधारभुत विद्यालयका शिक...
-
भोजपुरेको पहलमा क्यान्सर पीडितलाई आर्थिक सहयोग..
भोजपुर, २४ माघ । ‘भोजपुर हातेमालो समाज युएई’को पहलमा खोटाङ्गका एक क्यान्सर पीडितलाई सहयोग गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका खोटाङको कोपीलासगढी गाउँपालिका सुङ्देल टोलका १२ बर्षिय बालक शन्देस राईलाई भोजपुर र खोटाङ्गका वैदेशिक रोजगारीमा गएकाहरुले सहयोग गरेका हुन् । समाजको पहलमा पीडित वालकलाई नगद ४१ हजार ६ सय रुपैया ह...
-
भोजपुरमा ट्रकले मोटर साइकललाई ठक्कर दिँदा एक गम्भिर घाइते
भोजपुर २३ माघ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा ट्रकले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् । भोजपुर सदरमुकामबाट घरान तर्फ जादै गरेको ना ६ ख ४४२२ नम्वरको ट्रकले विपरित दिशाबाट आउदै गरेको को २५ प ७२७८ नम्वरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार भोजपुर नगरपालिका - ९ भारती टोलका २...
-
विश्व बैंकले ५ जिल्लाका १ लाख भूकम्पपीडितको घर बनाइदिने,कुन कुन जिल्लामा बन्दैछन् घर ?
काठमाडौं २३ माघ, । विश्व बैंकले भूकम्पप्रभावित विभिन्न पाँच जिल्लामा ९६ हजार घर पुनर्निर्माण गर्ने भएको छ । पुनर्निर्माण प्राधिकरण र विश्व बैंकका प्रतिनिधिबीच सोमबार यस विषयमा सहमति भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सम्झौताबमोजिम विश्व बैंकले भूकम्पप्रभावित रामेछाप, सिन्धुली, ओख...
-
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
२३ माघ, । एक युवतीलाई बलात्कार गरेको आरोपमा खोटाङ्गका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलमा २० वर्षीय युवतीलाइ वलत्कार गरेको आरोपमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका–३ का २२ वर्षीय नविन राई रहेका छन् । होटलको कोठा नम्बर १०२ मा आ...
-
सुन र चाँदीको भाउ वढ्यो
काठमाडौं, २३ माघ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार...
-
भोजपुरको गोगनेमा आगलागी, १० लाखको क्षति
भोजपुर, २३ माघ । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउँपालिका –८ गोगनेमा आगलागी हुँदा १० लाख वरावरको क्षति भएको छ । स्थानिय लोक वहादुर तामाङ्ग घरमा सोमवार आगलागी भएको हो । आगलागीबाट तामाङ्गको घरमा रहेको नगद १५ हजार सहित तीन तले घर पुर्ण रुपमा जलेर नश्ट हुँदा सो वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ...











