भोजपुर,२१ माघ । भोजपुर जिल्लामा पनि क्यान्सर रोगीको संख्या वर्षेणी वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भोजपुरमा विषेश गरेर पाठेघर र व्रेष्ट क्याक्सरका रागीको संख्या वढी रहेको स्वास्थ्य कार्यालयको भनाई छ । जिल्लामा कुनै पनि खालको क्याक्सरको उपचार नहुने भएकोले प्राय यहाँका विरामीहरुलाई अन्य अस्पताल...
समाचार
-
-
प्रदेश १ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय
विराटनगर २१ माघ । प्रदेश नं १ को मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय खुलेको छ । क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा कार्यालय खुलेसँगै मुख्य सचिव यादव कोइरालाले पनि आइतबार नै पदवहाली गरेका छन् । उनले हाजिरीमा हस्ताक्षर गरी पदबहाली गरे । पदबहालीपछि मुख्य सचिव कोइरालाले प्रदेश १ मा तोकिएका कार्यहरु मुख्यमन्त्री...
-
टिपर दुर्घटनामा दुईजनाको मृत्यु
२१ माघ । धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक ध...
-
प्रदेश ५ मा बैठक सुरु, दलका प्रतिनिधिहरु संबोधन गर्दै..
बुटबल २१ माघ, । आइतबार दिउँसो १ बजे बोलाइएको प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गर्ने बैठकको पाँचवटा कार्यसूची तोकिएको छ । सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाउनेछन...
-
भोजपुरको तिम्माबाट भरुवा बन्दुक बरामद …
भोजपुर, २१माघ । प्रहरीले भोजपुरको तिम्माबाट एक थान भरुवा वन्दुक फेला पारेको छ । प्रहरी चौकी गुप्तेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो। प्रहरीले ट्याम्केमैयुम गाउँपालिका –एक तिम्माको सुम्लिखामा ओडारमा परालले छोपेर राखेको अवस्थामा शनिबार विहान उक्त भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । वन्दुक ...
-
रुखले किचेर युवकको मृत्यु
संखुवासभा, २१ माघ । संखुवासभमा रुखले किचेर एक जनाको ज्यान गएको छ । रुखले किच्दा सिलिचोङ गाउँपालिका –२ चौरीखर्क बस्ने अन्दाजी २७ बर्षिय अनिल अधिकारीको ज्यान गएको हो । शनिबार दिउँसो २ बजेतिर घरदेखी एक किलो मिटर पश्चिम जंगलमा दाउराको लागि रुख ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो। घटना...
-
पूर्वाञ्चल स्तरिय तेक्वान्दोको उपाधि ‘भोजपुरलाई’
भोजपुर, २० माघ । भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको उपाधि भोजपुरले आफनो पोल्टामा पारेको छ । प्रतियोगितामा आयोजक भोजपुरले १४ गोल्ड मेडल १२ रजत र ९ ओटा कास्य मेडल हात पार्दै प्रथम सिल्ड चुमेको हो । द्धितिय भएको मोरङले ८ गोल्ड, मेडल ३ रजत र ४ कास्य मेडल प्राप्त...
-
भोजपुरमा एक सय ५९ ले पाए घरमै नागरिकता ….
भोजपुर, २० माघ । भोजपुरको पुर्वी अरुण गाउँपालिकाको प्याउलीमा एकिकृत घुम्ती शिविर मार्फत एक सय वढीलाई नागरिकता वितरण गरिएको छ । शिविरबाट १ सय ५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपाङ्गता परिचय पत्र वितरण, जिल्ला आयुर्वेद कार्यालय बाट एक सय ५४ र , जिल्ला स्वास्थ्य कार्यालय बाट ५९ जनाको स्वास्थ्य परीक्षण गरीएको छ । &nbs...
-
भोजपुर वहिरा संघद्धारा सवारी साधनमा छुटको माग, छुटको विषयमा वस व्यावसायीको यस्तो छ प्रतिक्रिया !!
भोजपुर, १९ माघ । भोजपुर वहिरा संघले अपाङहरुले सवारी साधनमा चढ्दा ५० प्रतिशत छुट हुनु पर्ने माग गरेको छ । कुनै पनि ठाउँमा सवारी साधन मार्फत यात्रा गर्दा नेपाल सरकारले अपाङ्गहरुलाई दिएको ५० प्रतिशत छुट अनिवार्य हुनु पर्ने माग सहित जिल्ला प्रसासन कार्यालयमा ध्यानकर्षण पत्र वुझाएको हो । सवारी साधनमा चड्दा आफुहरुले छुट नपा...
-
भोजपुरमा बाईकको ठ्क्करबाट एक घाईते
भोजपुर २० माघ । भोजपुर सदरमुकामको चारभञ्ज्याङमा छेउमा मोटर साइकलले एक वृद्धलाई ठक्कर दिएको छ । बा ५७ प ७४२१ नम्वरको बाईकको ठक्करबाट पौवादुङमा गाँउपालिका एक श्यामसिला तिलाहर वस्ने अन्दाजी ६४ वर्षिय सितामाया श्रेष्ठ गम्भिर घाईते भएकी हुन । घाईते श्रेष्ठको भोजपुरको सिद्धकाली हस्पीटल उपचार भई रहको प्रहरीले जनाएको छ । ...











