• भोजपुरको वास्तिममा आगलागी

    भोजपुर, १८ माघ । भोजपुरको पौवादुङमा गाउँपालिका – ४ वास्तिममा आगोलागी हुदा एक घर जलेर नस्ट भएको छ ।   साँझ ६ बजे तिर आगलागी लागि हुँदा तेजिन्द्र पौडेलको ढुङगा र माटोले बनेका तिन तले घर जलेर नस्ट भएको स्थानियको भनाई छ ।   क्षतिको थप विवरण भने आउन बाँकी रहेको छ ।...

  • भोजपुरमा फागुन एकबाट स्वास्थ्य विमाको सेवा शुरु हुँदै, यी तोकिएका स्वास्थ्य सस्था !

    भोजपुर, १८ माघ । भोजपुर जिल्लामा फागुन १ गतेबाट स्वास्थ्य विमाको सेवा शुरु हुने भएको छ । स्वास्थ्य विमाको लागि तोकिएको जिल्ला अस्पताल र अन्य ३ प्राथमिक स्वास्थ्य केन्द्रसंग विहीवार सेवा सम्झौता भएसंगै फागुन महिनाबाट सेवा शुरु हुने भएको हो । भोजपुरमा तोकिएका सेवा प्रदायक सस्थाहरु र नेपाल सरकार स्वास्थ्य विमा वोर्ड विच ...

  • भोजपुरको दुई ठाउँमा घुम्ती शिविर सञ्चालन हुँदै …

    भोजपुर, १८ माघ । जिल्ला प्रसासन कार्यालय भोजपुरले जनतालाई घर दैलोमा पुगेर सेवा दिने लक्ष्यका साथ घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । प्रसासनले यहि माघ २० गते अरुण गाउँपालिकाको प्याउली र २७ गते पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मामा घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ । शिविरमा विषेश गरेर नागरिकताको प्रमाण पत्र,...

  • चार दिनदेखि एक युवती बेपत्ता

    पाँचथर, १८ माघ । पाँचथरको फिदिम नगरपालिका –५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ । आफ्नै घरबाट फिदिमको साम्दिन घुम्तिसम्म पुगेर आउने भनेर घरबाट हिँडेकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरेपनि पत्ता लाग्न नसकेको उहाँका श्रीमान कुवेर तुम्बापोले वताए । फेला पर्न नसके...

  • भोजपुरबाट राष्ट्रिय सभा निर्वाचनमा कतिले भोट हाल्दैछन् ?

    भोजपुर, १७ माघ । राष्ट्रियसभा निर्वाचनका लागि भोजपुरका जनप्रतिनिधिहरुलाई मतदाता शिक्षा प्रशिक्षण दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्र लगायत विषयहरुमा प्रशिक्षित गरेको हो । र...

  • समीकरण फेरिँदै शेरधन र अष्ठलक्ष्मी ‘डेञ्जर जोन’मा

    काठमाडौं १७ माघ, । एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ । चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् । मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुना...

  • यस्तो हुनेछ , एप्पलको नयाँ फोन !!

    १७ माघ । सन् २०१८ मा एप्पलले नयाँ तीन किसिमको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अब रिलिज हुने आइफोन अहिलेसम्मकै सबैभन्दा प्रभावकारी हुने जानकारी दिइएको छ । प्राप्त जानकारी अनुसार यो फोन ६।१ इन्चको एलसिडी डिस्प्ले भएको हुन्छ । यसमा थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयत...

  • ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो

    १७ माघ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिँदा ...

  • मोदीलाई पत्र पठाएर ओलीले के भने ?

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आफू भारत सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने लगभग निश्चित रहेका ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको पत्रमार्फत संकेत गरेका छन् । पगणतन्त्र दिवसको अवसरमा मोदीलाई पत्र पठाउँदै उनले यस्...

  • आज चन्द्र ग्रहणः के गर्न हुन्छ, के गर्न हुँदैन

    काठमाडौं १७ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।  ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष...