• सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने एमाले निर्णय, कोे को छन् प्रतिस्पर्धा मा ?

      काठमाडौं, १७ माघ । नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्रीको उम्मेदवार चयन गर्ने भएको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले माघ २४ को राष्ट्रियसभा चुनावपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट सं...

  • प्रेस रिभ्यूः मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चारमन्त्री प्रस्ताव , अरु दललाई के के ?

    काठमाडौं, १७ माघ । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुमा भिन्न–भिन्न समाचारले ठाउँ पाएका छन् । बलात्कार जस्तो जघन्य अपराधमा राज्यका निकायहरु संवेदनहीन देखिएको विषयलाई कान्तिपुर दैनिकले मुख्य समाचार बनाएर छापेको छ । उसले काठमाडौंको दरबार मार्ग र ललितपुरमा भएका घटनालाई दृष्टान्तका रुपमा प्रस्तुत गर्...

  • फागुनको दोश्रो हप्ता नयाँ सरकार वन्छ : शेरधन राई

    भोजपुर, १६ माघ । फागुनको दोश्रो हप्ता सम्ममा वामगठवन्धनको नयाँ सरकार वन्ने पुर्व सञ्चार मन्त्री प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं – २ का सांसद शेरधन राईले वताएका छन् । मंगलवार पौवादुङ्मा गाउँपालिकाको प्रथम गाउँ सभाबाट पारित निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा वोल्दै राईले यस्तो वताएका हुन् । नेपाली जनताले वामगठव...

  • को- को बन्दैछन् मुख्यमन्त्री, प्रदेश नम्वर १ मा कस्को सम्भावना

    काठमाडौं : एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ। सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ। एमाले मुख्यमन्...

  • भोजपुरमा ADSLमा समस्या, यस्तो छ, अवरोध हुनुको कारण !

    भोजपुर, १६ माघ । भोजपुर जिल्लामा ADSLमा समस्या हुँदा सेवाग्राही मारमा परेका छन् । DISLAM मा समस्या आएको कारण भोजपुरका ९६ जना सेवाग्राहीको इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम भोजपुरले जनाएको छ । जिल्लामा इन्टरनेट वितरण गरिएका ३ ओटा DISLAM मध्ये एउटा DISLAM मा समस्या भएको हो ।   भोजपुरमा २ सय ६० ADSL का से...

  • वेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

    तेह्रथुम, माघ १६ –तेह्रथुममा वेपत्ता भएको ९ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बुको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ्ग नगरपालिका–६, स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बुको एउट...

  • मलामी बोकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

    १६ माघ, । सोमबार राति मलामी पुर्याउन गएको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाबाट अमरगढी नगरपाल...

  • यी हुन् तरकारीवाली कुशुम अभिनित ‘लम्फु’ का गीत

    काठमाडौं, १६ माघ । तरकारीवालीको परिचयबाट चिनिएकी कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रका अडियो गीतहरु जुबक्स मार्फत सार्वजनिक गरेको हो । चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीत रहेका छन् । ती चारै गीतमा...

  • बलात्कार प्रकरणमा डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए

    काठमाडौं १६, माघ । दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटना सामान्य मिलापत्रमा मिलाइएको सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र मिलाइएपछि नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका छन् । काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवतीलाई ३ ...

  • आज शहीद दिवस, शहीदको सम्झना गरिँदै

    काठमाडौं १६ माघ, । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस...