• श्रीमतीको हत्या आरोपमा एक पक्राउ

    झापा, १५ माघ। झापाको अर्जुनधारा नगरपालिका ४ बस्ने ५५ बर्षिय किशोर दनुवार  श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षिय श्रीमती डोमनी दनुवारलाई आइतबार बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।     घटनास्थलमा इ...

  • भोजपुरको भैसीपंखामा चालक माथि कुटपिट..

    भोजपुर, १४ माघ । कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शनिवार साँझ भोजपुर नगरपालिका –१० भैसीपंखामा ट्याक्टर चालकलाई कुटपिट गरेको अरोपमा भोजपुर नगरपालिका – २ हेलौछाका अतित भनिने भक्त वहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङ्ग सहित ५/ ६ जनाको समुहले ना ४ त ५८५२ नम्वरका ट्याक्टर चालक तेह...

  • ओली र प्रचण्डबीच ४ घण्टा छलफल, यस्तो भयो सहमति !

    काठमाडौं १४ माघ, । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्री लगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा लामो सघन छलफल भएको छ । ललितपुरमा भएको दुई नेताबीचको छलफल सकारात्मक भएको ओलीसँग कुरा गरेका एक एमाले नेताले बताए । ओलीले प्रचण्डसँग पार्टी एकता, सरकार गठनलगायत पार्टी संगठन र राज्य...

  • दुर्इ दिनदेखि हराएका युवक अस्पतालनजिकै मृत फेला

    १४ माघ । दुर्इ दिनअघि हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा. इवामुरा अस्पतालनजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । ...

  • आगलागीबाट २० लाखको क्षति, बालक घाइते

    रोल्पा १४ माघ । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णबहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । आगलागी ...

  • पेस्तोलको गोलीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी पक्राउ

      लहान १४ माघ, । जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटरसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् । कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् । झ...

  • यस्तो छ आजको सुन चाँदीको भाउ

    कठमाडौं १४ माघ । साताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।   नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य तोलामा ५७ हजार१ सय रहेको छ । सुनको मुल्य शुक्रबारदेखिनै स्थिर छ ।     आज चाँदी तोलामा ७६० मा कारोबार भईरहेको महासंघले...

  • भोजपुरमा एक युवक मृत फेला

    भोजपुर १४ माघ । भोजपुरको रामप्रसाद राई गाँउपालिका वडा नं–४ दलगाउमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।   ६ दिन अगाडी देखि घरबाट वेपत्ता भएका संगम राई आफ्नै घरको दक्षिण पश्चिममा रहेका उत्तीसको रुखमा झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । १८ वर्षिय राईलाई शनिवार दिनको १...

  • भोजपुरमा विपन्न परिवारको घर सरकारले वनाइ दिने, कुन – कुन स्थानिय तह परे छनौटमा ?

    भोजपुर, १३ माघ । भोजपुमा पनि जनता आवास कार्यक्रम सुरु हुने भएको छ । दलित समुदाय तथा विपन्न वर्ग लक्षित यो कार्यक्रम भोजपुरमा ५० परिवारमा लागु हुन लागेको हो । यस कार्यक्रमका लागि जिल्लाका ३ ओटा स्थानिय तहका ७ ओटा वडा छनौट गरिएको छ । भोजपुरमा ५० परिवारका लागि शुरु गर्न लागिएको भएपनि यस वर्ष स्वीकृत भएको संख्याले जिल...

  • बामगठबन्धनले प्रदेशमा कसरी गर्दैछ शक्ति बाँडफाँड,

    काठमाडौं । बाम गठबन्धनका दुई घटक एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । यसका लागि उनीहरुले कार्यदल बनाएर काम गरिरहेका छन् । आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको ...