• विराटनगरमा हुण्डीको कारोबार गर्ने चार पक्राउ

    मोरङ, ११ माघ । प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्।   उनीहरुलाई व...

  • रूखले थिचेर महिलाको मृत्यु

    धनकुटा, १३ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने ५८ बर्षिया बिष्णुमाया लिम्बुको रुखले थिचेर ज्यान गएको छ। शुक्रबार साँझ ५ बजेतिर आफ्नै बारीको रुख काट्ने क्रममा उनलाई सोही रुखले थिचेर गम्भिर घाइते भएकी थिईन्। उनलाई उपचारकालागी जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। घटनाबारे शनिबार विहान मात्र ...

  • अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

      १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना ...

  • एमालेका राष्ट्रियसभा उम्मेदवारविरुद्ध उजुरी, उजुरी पर्नेमा को – को ?

    १३ माघ, । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिए...

  • भोजपुर हातेमालो समाज युएई र किराँत यायोख्खा द्धारा नेपालि चेलिको उद्धार

    युएईका दुई सस्था ले नेपालि चेलि उद्धार गरे बैदेशिक रोजगारि को शिलशिलामा युएई मा आएर काम गरेकी सोलुखुम्बु जिल्ला साविक गा पा बुङ – ६ निवासी सुम्निमा कुलुङ राईलाइ भोजपुर हातेमालो समाज युएई र किराँत यायोख्खा ले उद्धार गरेका छन । सेटिङ भिसामा कम्पनी को काम दिलाउने सर्तमा ल्याई घरेलु कामदार बनाएको थियो । १५ घण्टा काम लगाए...

  • यस्तो छ सुष्मा कार्की रेट , ५ मिनेटको ३ लाख , एक घण्टाको कती ?

    प्राय मानिसहरु यौन क्रियाकलाप गर्न धेरै रुचाउछन यधपी उनीहरु बाहिरि रुपले त्यसलाई अस्विकार गरेता पनि, समाज यौनका सम्बन्धमा कुण्ठित छ। कतिपय मनोविश्लेषक भन्छन्, ‘नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर(दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।’ यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। केही ...

  •  जिप दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

    पाँचथर, १३ माघ  । पाँचथरको याङवरक गाउँपालिका ३ मा गएराती यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । वारेबुङबाट ओयाम बजारतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ६०८५ नम्बरको जिप राती साढे १० बजेतिर याङवरक गाउपालिका ३ स्थित सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्...

  • सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु , मृत्यु हुनेमा सबै पुर्वका

    भोजपुर १३, माघ । धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।   काठमाण्डौबाट झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।   मृदुर्घटनामा संखुवासभाका नयाँरा...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    १२ माघ । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धादिङको धुनिबेशी नगरपालिका(८ बाहुनडाँडाको मोडमा बा३८प ८५८३ नम्बरको मोटरसाइकल ना३ख २३०० नम्बरको ट्रकमा ठक्कर खाँदा मोटरसाइकलका चालक थाक्रे गाउँपालिका(३ का ४० वर्षीय धनुशरण सुनारको मृत्यु भएको हो ।   मोटर...

  • भोजपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै, यी हुन् शिविरमा उपचार हुने रोग !!

    भोजपुर, १२ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्लाको विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आयुर्वेद स्वास्थ्य केन्दबाट प्रवाह हुने सेवाको जानकारी तथा विभिन्न रोगहरुको उपचार गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा वाथरोग, दम, पाएल्स, ग्यास्ट्रिक, ल्यूकोरिया तथा महिन...