• अस्पतालको लापरवाही सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा

    १६ माघ । जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल...

  • बिबाहमा एक आपसमा झगडा, एक जनाको मृत्यु

    ओखलढुङ्गा, १६ माघ। ओखलढुङ्गाको मोलुङ गाउपालिका - ७ पात्लेमा सोमबार मादक पदार्थ सेवन गरी कुटपिट हुँदा एक जनाको ज्यान गएको छ। स्थानिय लाल बहादुर मगरको छोरी सबिना मगरको बिबाहमा सोही ठाउँका पासाङ शेर्पा, साङगे शेर्पा, जिङमे शेर्पा, जनक मगर, कुमार मगर र कमल मगर विच विहान ३ बजेतिर सामान्य विवाद हुँदा कुटपिट भएको थियो। कुटप...

  • १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

    काठमाडौं १५ माघ, । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।   मेडिकल का...

  • पौवादुम्मा गाउँपालिकाको प्रथम गाउ सभा सम्पन्न,यस्तो छ निती तथा कार्यक्रम

    भोजपुर १५ माघ । पौवादुम्मा गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाँउ सभाले २२ करोड २९ लाख ८१ हजार वजेट पारित गरेको छ । जस मध्येबाट प्रत्येक वडामा एक / एक करोडको दरले रकम विनियोजन गरिएको छ ।  गाउँपालिका गाउँसभाले सडक विद्युत र खानेपानीलाई पहिलो प्राथमिकतामा वजेट विनियोजन गरेको हो । त्यस्तै गाउँपालिकाको पाश्वच...

  • खोटाङमा बलात्कारपछि बालिकाको हत्या

    खोटाङ १५ माघ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ८ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गर...

  • ‘भोजपुर हातेमालो समाज युएई’द्धारा गोगनेकी शान्तालाई पुनः सहयोग

    काठमांडौ, १५ माघ । ‘भोजपुर हातेमालो समाज युएई’ले भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ८ गोगनेकी शान्ता राईलाई थप रकम १८ हजार ५ सय सहयोग गरेको छ । समाजका सदस्य राजिन राईले संकलित रकम काठमांडौ शिक्षण अस्पतालमा उपचार गराइरहेकी शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । समाजले यस अघि पनि उनको उपचारको लागि ४० हजार रक...

  • सुरक्षागार्डको हत्या

    काठमाडौँ १५ माघ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ । असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फ...

  • प्रचारमा व्यस्त शिल्पा पोखरेल

    फिल्म मंगलमकी दर्शकमाझ सबैभन्दा चिनिएकी कलाकार हुन्, शिल्पा पोखरेल । अनि, उनी हिरोइन मात्र होइनन्, यही फिल्मबाट निर्मात्रीका रुपमा उदाउँदै छिन् । तर, यसलाई रिलिज गर्नु फलामको चिउरा चपाउनुसरह भएको छ । कारण, रिलिज पटक–पटक सर्दै २५ फागुनमा पुगेको छ । त्यही दिन पनि अरु कुनै गिनेचुनेको फिल्म आयो भने मंगलम् फेरि नसर्ला भन...

  • यस्तो छ आज सुनचाँदीको मूल्य

      काठमाडौं, १५ माघ  । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छ । आज पनि सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रुपैयाँ कायम छ । सुनको मूल्य तीन दिनदेखि यथावत छ ।   त्यस्तै, चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।   चाँदीको मूल्य प...

  • भोजपुरमा करणी गरेको आरोपमा एक पक्राउ

    भोजपुर १५ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले जवस्जस्ती करणी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।   प्रहरीले करणी गरेको आरोपमा हतुवागढी गाउँपालिका –६ होम्ताङ्गका १८ वर्षिय कृष्ण राईलाई नियन्त्रणमा लिएको हो ।   एक महिलालाई करणी गरेको अरोपमा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आर...