• राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी,

    काठमाडौं – राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्...

  • सरकारले भूकम्प र बाढी पीडितलाई थप एक लाख अनुदान दिने, ६५ वर्षमा बृद्धभत्ता

    काठमाडौं, माघ ११ – सरकारले भूकम्प पीडित र बाढी पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए । बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय ...

  • भोजपुरमा मातृ सुरक्षा चक्की सम्वन्धी अन्तरक्रिया..

    भोजपुर, १० माघ । भोजपुर जिल्लामा मातृ सुरक्षा चक्कीको विषयमा जानकारी दिने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । । महिलाहरु घरमै सुत्केरी हुँदा हुने सक्ने अत्याधीक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की प्रयोग गर्न सकिने कार्यक्रम मार्फत जानकारी दिएको थियो । सुत्केरी हुँदा रक्तश्रावको कारण भोजपुरमा पनि धेरै म...

  • भोजपुरमा साउन देखि हाल सम्म कति घटे अपराधिक घट्ना ?

    भोजपुर, १० माघ । भोजपुर जिल्लामा पछिल्लो समय आत्माहत्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्ग अनुसार यस आर्थिक वर्षको साउन देखि हाल सम्म ५ महिनाको अवधीमा १८ जनाले आत्माहत्या गरेका छन् ।   हाल सम्म साउनमा शुन्य, भदौमा एक, असोजमा २, कार्तिकमा ६, मंसिरमा २, पौषमा ६ र माघ महिनामा एक जनाले आत्मा हत्या ...

  • ग्लोसका नानीहरु नाच्छन्

    खेवाहाङ राई माघ १०, खाँदबारी ।  संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको एक बालबालिकाको आफ्नै विद्यालय होः ग्लोस अङ्ग्रेजी स्कुल, जहाँका नानीहरु नृत्यमा खप्पीस् छन् । स्कुलमा कक्षा ५ सम्म पढाई हुन्छ । विद्यालयमा ग्लोस चाइल्ड क्लब पनि छ । क्लबमा बालबालिकाहरु रमाएर भेला गर्छन् । शिक्षकहरुसंग सल्लाह माग्छन् । ग...

  • भोजपुरको खैराङ्गमा आगलागीबाट ८ लाख वढीको क्षति

    भोजपुर १० माघ । भोजपुरको हतुवागढी गाउँपालिका –४ खैराङ्गमा आगलागी भएको छ । स्थानिय मान वहादुर नेपालीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।   मंगलबार भएको आगलागीबाट नेपालीको ढुङ्गा माटोले वनेको फुसको छानो भएको २ तले घरमा रहेको नगद ३५ हजार सहित अन्नपात लत्ताकपडा लगाएत सम्पुर्ण सामग्री जल्दा ८ लाख ४५ हजारको ...

  • राष्ट्रिय सभा चुनाव स् सातवटा प्रदेशमा एमालेका उम्मेदवार को को ?

    काठमाडौं, १० माघ । राष्ट्रिय सभा चुनावका लागि एमालेले सातवटै प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नम्बर १ , नैनकला ओझा (महिला ) मोरङ , खेम नेपाली (दलित), मोरङ, हरिचरण सिवाकोटी (खुला ), झापा , परशुमेघी गुरुङ (खुला), संखुवासभा अगम वान्तवा (अल्पसंख्यक), इलाम प्रदेश नम्बर २ सुमन प्याकुरेल (खुला), सप्तरी ...

  • कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट

    काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ । प्रदेश २ का ८ सिट मध्ये तीन दलले २र२ सिट लिनेछन् । प्रदे...

  • खाँदबारीमा अध्यक्ष केसी कविता र गीतमा रमाए…

    खाँदबारी, खेवाहाङ रार्ई, ९ माघ । नागरिक उड्यान पशिक्षण प्रतिष्ठान काठ्माणडौका महानिर्देशक देवेन्द्र केसीले सोमबार खाँदबारीमा कविता र गीत प्रस्तुत गरे । साँझ होटल लोटसको हलमा काब्यको रौनक र कफीको सिरपसंगै प्रतिष्ठानको टोलीलाई स्वागत कार्यक्रम भएको थियो । मकालु साहित्य समाज खाँदबारीको आयोजनामा भेटघाट कार्यक्रममा आएका ...

  • ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

    ताप्लेजुङ ९ माघ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।   अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस...