भोजपुर,९ माघ । नेपाल खाद्य सस्थान जिल्ला साखा कार्यालय भोजपुरमा चामल सकिएको छ । स्टक चामल सकिएपछि असोज महिनाबाट चामल वितरण गर्न नसकेको कार्यालयले जनाएको छ । हाल सस्थानमा कारगारका कैदीवन्दीको लागि मात्र स्टक चामल रहेको जनाइएको छ । गत आर्थिक २०७३/ ७४ मा एक हजार क्वीन्टल चामल ल्याइएको कार्यालयको भनाई छ । यस आर्थिक वर्षक...
समाचार
-
-
बसको ठक्करबाट एकको मृत्यु
नवलपुर ९ माघ। नवलपरासीको देवचुली नगरपालिका १५ लोकाहामा मंगलबार बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । लु१ख ९९५५ नम्बरको बसले देवचुली(१० की ७० वर्षीया जेष्ठ नागरिक काजीबहादुर पाण्डेलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसको ठक्करबाट पाण्डेको मृत्यु भएपछि स्थान...
-
भोजपुरमा १३९ भुकम्प पिडीत घरधुरीले काठ पाए, नपाउने पीडितले के गर्ने ? यस्तो छ प्रक्रिया
भोजपुर, ९ माघ । जिल्ला वन कार्यालय भोजपुरले एक वढी भुकम्प पिडीत घरधुरीलाई सहुलिएतमा काठ वितरण गरेको जनाएको छ । निवेदन आएका मध्ये १ सय ३९ भुकम्प पिडित घर धुरीलाई काठ वितरण गरेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७३ / ७४ मा सो वरावरको काठ वितरण गरिएको हो । पिडितहरुबाट आएको एक सय ६५ ओटा निवदेन मध्ये एक सय ३९ घर धुरीलाई ...
-
माओवादीले राष्ट्रियसभामा पठाउने, छानिए १३ उम्मेदवार प्रदेश नम्बर १ बाट को को परे ?
काठमाडौं ९ , माघ। माओवादी केन्द्रले रामबहादुर थापा र दीननाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । माओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् । ...
-
अस्पतालको लापरवाहीको, कारण तिम्लाहा छोरी जन्माएकी अञ्जुको मृत्य
विराटनगर,९ माघ । माघे संक्रान्तिको दिन सबै आफ्नै घरमा संक्रान्ति मनाउने तयारीमा थिए । त्यही तयारीमा थिए, उदयपुरको चौदण्डीगढी नगरपालिका–९, का अञ्जु तामाङको परिवार । अञ्जुको सुत्केरी हुने महिना पूरा भइसकेकाकाले उहाँको परिवार सतर्क थियो । अञ्जुलाई त्यही दिन ब्यथाले च्याप्यो पनि । आफन्त, छिमेकी र श्रीमानसहितले अञ्जुलाई ...
-
आहा रारा गोल्ड कप आजदेखि, उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम भिड्दै
पोखरा ९ माघ । मोफसलको प्रतिष्ठित आहा १ रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा माघ २० गतेसम्म हुने १६ औं संस्करणको आहा १ रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि शुरु हुन लागेको हो । प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्न...
-
धनकुटामा पुनः निषेधाज्ञा सुरु
धनकुटा, ९ माघ । धनकुटामा प्रशासनले आज बिहानबाट पुनः निषेधाज्ञा जारी गरेको छ । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले त्यसलाई मध्यनजर राख्दै हिजो अपरान्ह ३ बजेबाट १६ घण्टाका लागि निषेधाज्ञा खुल्ला गरिएको थियो । अहिले बिहान ७ बजेबाट पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्...
-
प्रदेश ६ मा एमालेले मुख्यमन्त्री नछाड्ने माओबादीको भागमा के ?
सुर्खेत । प्रदेश १ र ३ मा जस्तै ६ मा पनि एक्लै सरकार गठन गर्ने हैसियत रहेको भन्दै एमाले प्रदेश संसदीय दलको बैठकले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । एमाले र माओवादीबीच भागबन्डा गर्नुपरे अरू नै प्रदेश छाड्न बैठकले पार्टीलाई आग्रह गरेको छ । आजको कान्तिपुरमा खबर छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रदेश ६ मा एमाले...
-
दुबईमा ३४ जना नेपाली अलपत्र, भन्छन पाकिस्तानीले दिएको रोटी खाएर बाँचेका छौँ
काठामाण्डौं गल्फुटार स्थित भिक्टोरिया म्यानपावर बाट २०५० दिराम बेसिक तलब भनेर इमिरेट्स ट्रान्सपोट कम्पनीमा मोटर साईकल चालकको रुपमा गएका नेपालिहरु अहिले अलपत्रमा परेका हुन् । पिडित मध्येका कृष्णकुमार श्रेष्ठले नयाँबाटोडटकम सँग कुरा गर्दै भने पाकिस्तानीले दया गरेर रोटि दिन्छन र बाँचेका छौँ कम्पनीले न खान दिएको छ न तलब न...
-
मलेशियामा नेपाली गितको छायांकन गरिदै
मेलिना राई र निस्चल प्रेम राईको आधुनिक गित मलेशियामा सुटिङको तयारी भैरहेको छ । धेरै नेपाली काम्दार भएको मलेशियामा नेपाली पनहरु देख्न गित छायाङकन हुन लागेका हो । एल्बम सदाबहारमा रहेको गितमा निकै मीठो आवजका धनी तथा नेपाली संगीत आकाशका चम्किला नक्षेत्र गायिका मेलिना राई र छुट्टै पहिचान बनाउन सफल उद्यमान गायक तथा संगी...











